१. वर्तमान शिक्षा सम्बद्ध अधिकारीको बाँडफाँड अनुसार बाल उद्यानको व्यवस्था गर्ने जिम्मेवारी कसको हो ?
– स्थानीय तहको वडा तह ।
२. प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय कहाँ रहेको छ ?
– बुटवल ।
३. हाल तनहुँ जिल्लामारहेका शिक्षा तालिम केन्द्रमा कति जना कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ ?
– १७ जना ।
४. वर्तमान शिक्षा तालिम केन्द्र कुन स्थरको कार्यालय हो ?
– दुई ।
५. शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण अनुमति र नियमन कसको कार्य क्षेत्रमा पर्दछ ?
– प्रादेशिक तह ।
६. वर्तमान शिक्षा विकास तथा समन्वय इकाई कति प्रकारका छन् ?
– तीन प्रकारका ।
७. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत हाल कति जना कर्मचारी पुल दरवन्दीमा राखिएको छ ?
– १२५ जना ।
८. नेपालमा कति ओटा शिक्षा विकास तथा समन्वय एकाइ रहेका छन् ?
– ७७ ।
९. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कति जना सहसचिव रहने व्यवस्था छ ?
– ७ जना ।
१०. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखा कुन महाशाखामा पर्छ ?
– शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













