• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोहामा अमेरिका र तालिबान प्रतिनिधिबीच भेटवार्ता

by
१७ साउन २०८०,
0
दोहामा अमेरिका र तालिबान प्रतिनिधिबीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोहा । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसकेको छ, तर पनि अमेरिकी सरकार अफगानिस्तानको तालिबान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ ।

हालै वरिष्ठ अमेरिकी कूटनीतिज्ञहरूको टोलीले तालिबान प्रतिनिधिमण्डललाई भेटेको खबर बाहिरिएको छ । भेटवार्ता गत जुलाई ३० र ३१ मा कतारको राजधानी दोहामा भएको थियो । बैठकमा अफगान पक्षबाट तालिबानका प्रतिनिधि र प्राविधिक विज्ञहरूको सहभागिता रहेको थियो ।

अमेरिकी टोलीको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गरेका थिए। थोमस वेस्टका अतिरिक्त टोलीमा अफगानिस्तानमा महिला, बालिका र मानवअधिकारका लागि विशेष दूत रिना अमिरी र अफगानिस्तानमा अमेरिकी नियोगका प्रमुख केरेन डेकर थिए। बैठकमा अफगानिस्तानको हित र त्यहाँको मानवीय संकटका बारेमा छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी टोलीले अफगानिस्तानका जनतालाई सहयोग गर्न दुई देशबीचको आपसी विश्वासलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराउन सहयोग संस्थाहरूलाई सहयोग गर्न नैतिक सिद्धान्तहरूमा आधारित सहयोग गर्न आह्वान गरेको छ। अमेरिकाले अफगानिस्तानमा द्रुत रूपमा घट्दै गएको मानवअधिकारको मुद्दामा पनि चिन्ता व्यक्त गरेको छ । तालिबानलाई मिडियामा प्रतिबन्ध, धार्मिक अभ्यासहरूमा कडाइ जस्ता निर्णयहरू फिर्ता लिन आग्रह गरेको छ।

भेटका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानको केन्द्रीय बैंक र अफगानिस्तानको अर्थ मन्त्रालयका अधिकारीसँग पनि वार्ता गरेको थियो । अफगान अर्थतन्त्रमा देखिएका चुनौतीका बारेमा पनि छलफल भएको थियो । अमेरिकाले तालिबानलाई अमेरिका र उसका सहयोगीहरूको सुरक्षामा कुनै खतरा नहुने भन्दै तालिबानलाई आफ्नो वाचाको स्मरण गराएको थियो र सुरक्षाको विषयमा पनि छलफल भएको बताइन्छ ।

अमेरिकाले तालिवानद्वारा पक्राउ परेका अमेरिकी नागरिकलाई रिहा गर्न माग गरेको छ । यससँगै अफिम–पोपपी खेतीमा प्रतिबन्ध, लागुऔषध तस्करीलगायतका विषयमा पनि छलफल भएको थियो ।

Previous Post

फ्रान्सले नाइजेरियावाट आफनो नागरिक निकाल्ने, इटालीले पनि गरयो घोषणा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In