• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु

by
१७ साउन २०८०,
0
जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोकियो । यतितिबेला विश्वका अधिकांश देशले मौसमको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षाले विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण मानिसको ज्यान गएको छ ।

यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीमा मृत्यु भएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ । यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो । समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरु निकै चिन्तित भएका थिए ।

यस्तै मौसम जापानमा पनि छ । जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन् । हतारमा उनलाई अस्पताल लगियो, जहाँ उनको मृत्यु भयो। बालिकाको मृत्युपछि अधिकारीहरूले उनको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए ।

योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ । उल्लेखनीय कुरा के छ भने जापान सरकारले सन् २०३० सम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या आधा गर्ने लक्ष्य राखेको छ ।

Previous Post

‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्बजनिक

Next Post

पानीको महसुल घटाएपछि उपभोक्तालाई राहत

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

४ भदौ २०८३,
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
Load More
Next Post
पानीको महसुल घटाएपछि उपभोक्तालाई राहत

पानीको महसुल घटाएपछि उपभोक्तालाई राहत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In