• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    अमेरिकासँग सहमति असम्भव : इरान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दही कहिले र कसरी खाने ?

by
१६ साउन २०८०,
0
यस्ता छन् लस्सी खानुका फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दही खान स्वादिलो हुनुको साथै स्वास्थ्यवद्र्धक पनि मानिन्छ । तर, दही खाने समय र तरिकामा ख्याल गरिएन भने गुणकारी हुँदाहुँदै पनि यसको सेवन विषाक्त बन्न पुग्छ । दहीको स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केही यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ । तर समय र तरिकामा भने ध्यान दिनुपर्छ ।

– दही खाने उपयुक्त समय बिहानलाई मानिन्छ । हात–गोडाको जलन, कमजोरीका साथै विशेष गरी पेटकोसँग सम्बन्धित समस्या हुनेले बिहान दही सेवन गर्दा ठीक हुन्छ । बिहानको नास्तामा सख्खर मिलाएर दही खाँदा रक्तसञ्चारमा फाइदा पुग्छ ।

– यसमा हुने रसायनिक पदार्थले गर्दा यो दूधभन्दा चाँडै पच्छ । जसले गर्दा अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।

– राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि थप इनर्जी बर्न गर्नुपर्ने हुँदा यसले झन् समस्या बढाउँछ । रातिमा सेवन गरिएको दहीले शरीरमा इन्फेक्सनको डर हुन्छ भने रुघा र खोकी पनि लाग्न सक्छ ।

– शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । त्यस्तै घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा पनि दही सेवन उपयोगी हुँदैन । यस्तो अवस्थामा सेवन गरिएको दहीले झन् पीडा थप्ने गर्दछ ।

– दहीमा सकेसम्म कुनै पनि चिज नमिलसाई सेवन गर्नुपर्छ । खासगरी डिजर्टको रुपमा दहीमा थरीथरीका फलफूल मिसाउने चलन छ । त्यसो गर्दा दही विषाक्त बन्न सक्छ ।

Previous Post

चुट्किलाः कुकुरमा के फरक ?

Next Post

म्यान्मारको सैनिक सरकारले ६ महिना थप्यो संकटकाल

सम्बन्धित खबर

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

अमेरिकासँग सहमति असम्भव : इरान

१३ साउन २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

१३ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
फिचर-ब्यानर

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
फिचर-ब्यानर

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

१३ साउन २०८३,
Load More
Next Post
म्यान्मारको सैनिक सरकारले ६ महिना थप्यो संकटकाल

म्यान्मारको सैनिक सरकारले ६ महिना थप्यो संकटकाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In