• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पलाई आन्तरिक चुनावी प्रतिस्पर्धामा चुनौती दिइरहेका छन् तीन ‘भारतीय’

by
१५ साउन २०८०,
0
ट्रम्पलाई आन्तरिक चुनावी प्रतिस्पर्धामा चुनौती दिइरहेका छन् तीन ‘भारतीय’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिंगटन । विवेक रामास्वामी, निक्की हेली र हर्षवर्धन सिंह यी तीन नामले आगामी अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने देखिएका छन्।

सबै प्रकारका कानुनी चुनौतिहरूको सामना गर्दै पनि ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारीको दौडमा अग्रता लिएका छन् । रिपब्लिकन पार्टीका सदस्यहरू अर्को वर्ष जुलाई १५ देखि १८ सम्मको राष्ट्रिय अधिवेशनको लागि मिलवाउकी, विस्कन्सिनमा भेला हुनेछन्। तर, ट्रम्पलाई भारतीय मुलका अमेरिकनहरुले उनको चुनावी यात्रालाई भने चुनौती दिईरहेका छन । कट्टर राष्ट्रबादी ट्रम्पलाई चुनौती दिईरहेका तीन भारतीयहरुको बारेमा जानी राखौं ।

निक्की हेली
निक्की हेली दक्षिण क्यारोलिनाका पूर्व गभर्नर भइसकेकी छिन् । उनी रिपब्लिकन उम्मेदवारमध्ये एक मात्र महिला हुन्। उनले आफूलाई कहिल्यै पनि चुनाव नहारेको नेताको रुपमा व्याख्या गर्दै आएकी छन् । ५१ वर्षीया हेलीले ट्रम्प प्रशासनमा आफ्नो कार्यकालको बारेमा गर्वका साथ कुरा गर्छिन्। धेरैजसो सर्वेक्षणमा उनको प्रदर्शन कम भए पनि उनी अझै चन्दा संकलन गरिरहेकी छिन् ।

स्ट्यान्ड फर अमेरिका फन्ड इंकसहित निक्की हेलीलाई समर्थन गर्ने सुपर पीएसीले अप्रिलदेखि जुनसम्म १८।७ मिलियन उठाएर उनीहरूको कुल चन्दा २६ मिलियन डलरमा ल्याई दिएको छ । हेलीले केही धनी दाताहरूबाट पनि समर्थन प्राप्त गरिसकेका छन्, जसमा अर्बपतिहरू केनेथ ल्याङ्गोन, एलिस वाल्टन र केनेथ फिशरले लगभग ६६६० डलर योगदान गरेका छन्।

विवेक रामास्वामी
प्राविधिक उद्यमी विवेक रामास्वामी यस वर्ष फेब्रुअरीमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवारका रूपमा बाहिरी व्यक्तिको रूपमा प्रवेश गरेका थिए। तर यति छोटो समयमा उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसपछि तेस्रो नम्बरमा आएका छन् । इप्सोस पोलका अनुसार रामास्वामीलाई रिपब्लिकन पार्टी भित्र करिब ९ प्रतिशत नेताहरूको समर्थन छ। जबकि ट्रम्पलाई आश्चर्यजनक ४७ प्रतिशत समर्थन छ, जबकि उनका कट्टर प्रतिद्वन्द्वी रोन डिसेन्टिस १९ प्रतिशतका साथ उनीभन्दा निकै तल छन् । विवेक रामास्वामीका आमाबाबु केरलाबाट अमेरिका आए र ओहायोको जनरल इलेक्ट्रिक प्लान्टमा काम गरे।

४८ वर्षीय भारतीय अमेरिकी रामास्वामी औषधि विकासको लागि उनको अभिनव र अत्याधुनिक दृष्टिकोण र स्वास्थ्य क्षेत्र परिवर्तन गर्नको लागि उनको समर्पणका लागि विश्वव्यापी रूपमा चिनिन्छन्। उनले ‘योग्यलाई अवसर’ र ‘चीनमाथिको निर्भरता अन्त्य गर्ने’ वाचा गर्दै राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका हुन् ।

हर्षवर्धन सिंह
पेशाले इन्जिनियर हर्षवर्धन सिंह पनि अमेरिकाको राष्ट्रपतिको दौडमा छन्, जसको चुनावी वाचा आफ्नो देशका नागरिकलाई प्राथमिकता दिने हो। ट्वीटरमा पोष्ट गरिएको भिडियो सन्देशमा ३८ वर्षीय सिंहले आफू आजीवन रिपब्लिकन र अमेरिका फर्स्ट भएको बताएका छन् । उनले न्यु जर्सीमा कन्जरभेटिभ विंगलाई पुनर्स्थापित गर्न धेरै काम गरेका छन्।

आफूलाई एकमात्र उपयुक्त उम्मेदवारको रूपमा वर्णन गर्ने हर्षवर्धन सिंहले २०१७ र २०२१ मा न्यु जर्सीको गभर्नर पदका लागि रिपब्लिकन प्राइमरीमा, २०१८ मा हाउस सिट र २०२० मा सिनेटका लागि दाबी पेश गरेका थिए तर उनी सफल भएनन । रिपब्लिकन पार्टीको उम्मेदवारी जित्न असफल भए।

Previous Post

मेवा खेतीमा रमाउँदा…

Next Post

अब कास्कीको साँदल र कपुच विकट रहेन

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
अब कास्कीको साँदल र कपुच विकट रहेन

अब कास्कीको साँदल र कपुच विकट रहेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In