• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कम्बोडियास्थित युनिफिकेसन चर्चको सम्मेलनमा पुगे ओली

by
१० साउन २०८०,
0
कम्बोडियास्थित युनिफिकेसन चर्चको सम्मेलनमा पुगे ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एक साता लामो कम्बोडिया भ्रमण पूरा गरी एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किसकेका छन् । कम्बोडियाको निर्वाचनमा पर्यवेक्षणका लागि ओलीलाई निमन्त्रणा आएको र त्यसकै लागि उनी एक प्रतिनिधिमण्डलसहित पुगेको समाचार आएको थियो ।

ओलीले निर्वाचन पर्यवेक्षण गरेको तस्बिर पनि मिडिया र सामाजिक सञ्जालमा प्रकाशित भइसकेका छन् । तर भित्री कुरा भने ओली दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आबद्ध संस्थाको दुई दिने सम्मेलनमा सहभागी भएको रहस्य खुलेको छ ।

कम्बोडियाको नोन्पेहमा युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन इन्स्टिच्युटले आयोजना गरेको ‘इन्टरनेसनल लिडरसिप कन्फ्रेन्सः पिस एन्ड डेमोक्रेसी’ मा ओली सहभागी भएका थिए । सम्मेलन जुलाई २१–२४ सम्म चलेको थियो ।

दक्षिण कोरियाको युनिफिकेसन चर्च आबद्ध युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन एन्स्टिच्युट त्यही संस्था हो, जसले नेपालमा होली वाइनको कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला नेपालमा प्रधानमन्त्री केपी ओली थिए । नेकपाकालीन सरकारमा आयोजना भएको होली वाइन विवादमा परेको थियो । सरकारकै खर्चमा सो कार्यक्रम राखिएको थियो ।

युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन एन्स्टिच्युटको नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकाल हुन् । जो ओलीसँगै कम्बोडिया पुगेका थिए । सो सम्मेलनमा श्रीलंका, पाकिस्तान, नाइजेरियालगायत देशका पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपतिलाई आमन्त्रण गरिएको थियो ।

एकै समयमा कार्यक्रम आयोजना गरिएकाले ओली युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन एन्स्टिच्युटको कार्यक्रममा सहभागी भएको समाचार बाहिर आउन सकेन । सबैको ध्यान निर्वाचनको पर्यवेक्षणमा मात्रै गयो ।

Previous Post

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल

Next Post

सीटीईभीटीको मनोमानीः निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
सीटीईभीटीको मनोमानीः निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

सीटीईभीटीको मनोमानीः निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In