• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डब्लुएफपीको नक्कली कार्यालय बूढानीलकण्ठमा स्थापना गरि ठगि, दुई जना प्रहरीको नियन्त्रणमा

by
९ साउन २०८०,
0
डब्लुएफपीको नक्कली कार्यालय बूढानीलकण्ठमा स्थापना गरि ठगि, दुई जना प्रहरीको नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय विभिन्न किसिमका गैरकानुनी काम गर्ने सक्रिय गिरोका समुह फेला पर्न थालेको समयमा सोमबार बूढानीलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खडा गरेर बसेको ठगीमा संलग्न एउटा गिरोह फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, महाराजगञ्जले गरेको अनुसन्धानका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ मा विष्णुबहादुर गुरुङको दुई तले पक्की भवन भाडामा लिएर कार्यालय खोलेको विभिन्न आवश्वासन देखाएर ठगि गदैं आएको पत्ता लागेको हो ।

डब्लूएफपीको नक्कली कार्यालय खोलेर ठगी गरेको पाइएपछि दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

स्थायी ठेगाना सिन्धुपाल्चोक भई हाल गोकर्णेश्वर नगरपालिका बस्ने ४७ वर्षीय घनश्याम कटवाल र मकवानपुरको बागमती गाउँपालिका–९ घर भई बूढानीलकण्ठ–५ؘ बस्ने ४० वर्षीय दिनेश भनिने लीलाबहादुर घलान रहेका छन्

यस विषयमा संलग्न रहेका मकवानपुरको भीम भोलन, मिलन तामाङ, पेम्बा तामाङ लगायत फरार रहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट राष्ट्रिय झण्डा, डब्लूएफपीको लेटर प्याड लगायतका सामग्री बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार गैरकानुनी कार्यमा संलग्न गिरोहको समुहले २०८०र०२ र०१ गते बाट संचालन गर्दै आएका थिए ।

जयराम केसी नाम राखेर घनश्याम कटवालले आफैंलाई उपसचिव घोषणा गर्दै कार्यालयमा प्रमुखका रुपमा बसेको एसएसपी कार्कीले बताए । ठगीमा संलग्नहरुले कार्यलयमा डब्लुएफपीको नक्कली लोगो प्रयोग गरेको पाइएको छ ।

पेम्बा तामाङलाई शाखा अधिकृत, आकाश राईलाई जनसम्पर्क अधिकृत र दिपेश गुरुङलाई प्राविधिक इञ्जिनियरको रुपमा फेक नाम राखेका थिए । कार्कीले अनुसार दिपेशको सक्कली नाम भीम भोलन र आकाशको मिलन तामाङ सक्कली नाम रहेको छ । डब्लूएफपीको नाममा एक पत्रिकामा विभिन्न सामग्रीका लागि टेण्डर खुलाएका थिए । फर्निचर, कम्प्यूटर लगायतका सामग्रीका लागि बोलपत्र डब्लूएफपीको नाममा एक पत्रिकामा विभिन्न सामाग्रीका लागि टेन्डर खुलाएर ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम नतिरेपछि पीडितहरुले प्रहरीलाई निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले अनुसन्धानका क्रममा कार्यालय नै नक्कली भएको प्रमाण फेला पारेको छ । डब्लूएफपीको नाममा एक पत्रिकामा विभिन्न सामग्रीका लागि टेण्डर खुलाएपछि विश्वास गरेर शंकर अर्यालले आफ्नो गाडी भाडामा दिएका थिए । गिरोले उनलाई ६ लाख १२ हजार ५ सय रुपैयाँ ठगी गरेको छ ।

घर धनी विश्वबहादुर गुरुङले प्रति महिना १ लाख ८० हजार रुपैयाँका दरले भाडा दिने भन्दै ठगी गरेपछि प्रहरीमा निवेदन दिएको स्रोतले जनाएको छ । बोलपत्र पत्रिकामा पढेर दरखास्त दिएर डेस्कटप कम्युटर, ल्यापटप लगायतका सामानहरु दिँदा हरिप्रसाद अर्याल पनि ठगिएका छन् । उनको ४८ लाख रुपैयाँ बराबरको बोलपत्र स्वीकृत भएको पत्र नक्कली कार्यालयको लेटर प्याडमा दिइएको थियो ।

नवराज पाण्डेबाट ८५ लाख रुपैयाँ बराबरको स्टेशनरी सामान, दिपेन्द्र धरेलको पसलबाट कार्पेट, पर्दा, कुर्सी, टेबल, दराज लगायतका सामानहरु गरेर १५ लाख ६० हजार ३ सय रुपैयाँ बराबरको सामान फिट गर्न लगाएको समेत प्रहरीसमक्ष पेश गरेको निवेदनमा उल्लेख गरिएको प्रहरी अनुसन्धान व्युरोले जनाएको छ ।

यस्तै गणेश शाहले युनिफर्मको कपडा र खाद्यान्न टेन्डरवापत राखेको ११ लाख २७ हजार रुपैयाँ ,विष्णु अर्यालले आफ्नो कार गिरोहले भाडामा लगेर ठगेको भन्दै प्रहरीलाई जाहेरी दिएका छन्

Previous Post

फिल्म ‘कार्साङ’मार्फत् नायिकामा छिरिङ शेर्पाको डेब्यू

Next Post

स्पेन निर्वाचन स् पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत पुगेन

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
स्पेन निर्वाचन स् पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत पुगेन

स्पेन निर्वाचन स् पपुलर पार्टी विजयी, सरकार गठनका लागि आवश्यक बहुमत पुगेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In