• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अब च्याटजिपिटी एन्ड्रोइड डिभाइसमा पनि

by
७ साउन २०८०,
0
अब च्याटजिपिटी एन्ड्रोइड डिभाइसमा पनि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ओपनएआईले सम्भवतः यही हप्ता एआई च्याटबोट ‘च्याटजिपिटी’ एन्ड्रोइड डिभाइसमा लन्च गर्ने भएको छ। कम्पनीले ट्विट गर्दै यसको जानकारी दिएको हो। योसँगै गुगल प्ले स्टोरमा शनिबारदेखि प्रि–रजिस्ट्रेसनका लागि उपलब्ध भएको छ। प्रि–रजिस्ट्रेसन गरी अटोमेटिक इन्स्टल अप्सन इनेबल राखेको खण्डमा एच लन्च हुनासाथ स्वतः डिभाइसमा डाउनलोड हुनेछ।

कम्पनीले एन्ड्रोइड डिभासमा एप लन्च हुने निश्चित मिति तोकेको छैन। दुई महिनाअघि मेमा कम्पनीले आइओएस डिभाइसका लागि च्याटजिपिटी एप लन्च गरेको थियो। तर कम्पनीले एप सबभन्दा पहिले कुन देशमा लन्च हुनेछ भन्ने जानकारी दिएको छैन।

एपबाट प्रयोगकर्तालाई के फाइदा ?

एप इन्स्टल गरेपछि च्याटजिपिटी प्रयोग गर्न प्रयोगकर्ताले बारम्बार ब्राउजर खोलिरहनु पर्दैन। साथै एपमा सर्चको हिस्ट्री पनि सेभ हुन्छ, जसको सहयोगमार्फत प्रयोगकर्ताले पुरानो सर्च गरेको विषय पनि हेर्न सक्छन्। साथै एपमा उपलब्ध सबै फिचर्स पनि प्रयोगकर्ताले सजिलै प्रयोग गर्न पाउनेछन्।

ओपनएआईको च्याटजिपिटी र गुगलको ‘बार्ड’लाई प्रयोगकर्ताले जस्तोसुकै प्रश्न सोध्न पाउनेछन्। इमेल लेख्नेदेखि रिजुमे बनाउनेसम्मको काम एआईमा गर्न सकिन्छ। रिल र भिडियो कसरी भाइरल बनाउने रु यो सुझाव पनि च्याटजिपिटीले दिनेछ।

मस्कको एक्स–एआई र मेटाको लामा–२

टेस्ला तथा स्पेस–एक्सका मालिक एलन मस्कले नयाँ एआई कम्पनीको सुरुवात गरेका छन्। यसलाई एक्स–आई नाम दिइएको छ। मस्कले पाँच वर्षमा एआई मानव बौद्धिकताभन्दा अगाडि निस्किने बताएका छन्। साथै मेटाले पनि एआई ल्यांवेज मोडल लामा–२ लन्च गरेको छ। यसलाई रिसर्च र कमर्सियल उद्देश्यका लागि निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ।

Previous Post

मौद्रिक नीतिः आवासीय घर कर्जा दुई करोड बनाइयो

Next Post

वनका कर्मचारी र सामुदायिकका पदाधिकारीकै संलग्नतामा वन फडानी

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

१ असार २०८३,
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कृषि

ताप्लेजुङमा अलैँची महोत्सव हुने

१ असार २०८३,
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
आवाज

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

१ असार २०८३,
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
आवाज

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

१ असार २०८३,
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
जीवन शैली

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

१ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

१ असार २०८३,
Load More
Next Post
वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली

वनका कर्मचारी र सामुदायिकका पदाधिकारीकै संलग्नतामा वन फडानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In