• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

थाइ सुधारवादी नेता पिता सांसदबाट निलम्बित, प्रधानमन्त्री बन्ने सपना अधुरै

by
४ साउन २०८०,
0
थाइ सुधारवादी नेता पिता सांसदबाट निलम्बित, प्रधानमन्त्री बन्ने सपना अधुरै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैंकक । थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास बुधबार समाप्त भएको छ । ४२ वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीयरूपमा संसदबाट निलम्बित गरिएको थियो ।

उनलाई निलम्बन गरेपछि सांसदहरूलाई उनलाई दोस्रो मतदानको लागि विचार गर्न सकिने वा नसकिने पक्षमा गरेको मतदानमा दोस्रो प्रयास गर्न नदिने पक्षमा बहुमत आएको थियो । यससँगै उनको सरकार हाँक्ने अभियान तत्कालका लागि अन्त्य भएको देखिन्छ ।

थाइल्याण्डको संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसदबाट पूर्णरुपमा अयोग्य ठह¥याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उनलाई निलम्बन गरिएको हो ।

थाइल्याण्डको संविधानअनुसार सांसदहरूलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि उनको शेयर रहेको भनिएको टेलिभिजन स्टेसनले सन् २००७ देखि प्रसारण सेवा बन्द गरेको छ ।

उनको पार्टीले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो । पिताको मुभ फरवार्ड पार्टी ९एमएफपी०ले लगभग एक दशकको सेना समर्थित शासनबाट निराश युवा र शहरी थाइहरूको समर्थनमा उच्च स्थान हासिल गरेको छ, तर सरकार गठनको लागि यसको प्रयासहरू असफल भएका छन् ।

आफ्नो मुट्ठी उठाएर ९अभिवादन० गर्दै संसद भवनबाट बाहिरिनु पहिले भने, ‘हामी फेरि भेट्नेछौँ । त्यतिबेलासम्म म सांसदका रूपमा बिदाइ हुन चाहन्छु ।’ उनी विधानसभाको हलबाट सहयोगी दलहरूको सांसदहरूको जयजयकारसँगै निस्किएका थिए ।

हार्भर्डमा पढेका र परिवारले चलाएको एग्रिफुड व्यवसायबाट धनी बनेका पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतमा पाएको बताएका छन् । उनलाई शेयरबारे १५ दिनभित्र जवाफ दिन समय दिइएको छ ।

उनले संसद छोडेपछि भएको मतदानमा सांसदहरूले ठूलो मतान्तरले उनलाई दोस्रो पटक प्रधानमन्त्रीका लागि विचार गर्न नमिल्ने पक्षमा बहुमत दिएका थिए ।

मतदान नतिजा सुनाउँदै सभामुख वान मोहम्मद नूर माथाले भने, ‘यो संसदको अधिवेशनमा पितालाई दोस्रो पटक निर्वाचनमा सहभागी गराउन सकिँदैन ।’

पिताको निलम्बनको खबर सार्वजनिक भएपछि संसदको गेटमा पहरा दिइरहेको ठूलो दंगा प्रहरी घेरामा दर्जनौं समर्थक रोएका थिए र थाइ संस्थापनलाई गाली गलौज गरेका थिए । आफ्नो नाम नबताउने एक प्रदर्शनकारीले एएफपीसँग भनेका छन्, ‘नागरिकहरूलाई चुनावमा जान किन आग्रह गर्ने रु’

प्रदर्शनकारीहरू बैंककको ‘प्रजातान्त्रिक स्तम्भ’ नजिकै सार्वजनिक ¥यालीका लागि जम्मा भएका छन् र प्रहरीले सम्भावित कुनै पनि अशान्तिका लागि सुरक्षार्थ तयार रहेको बताएको छ ।

रोयल थाई प्रहरीका प्रवक्ता आर्कियोन क्राइथोङले भने, ‘उनीहरूको राय जस्तोसुकै भए तापनि उनीहरूले प्रहरीले तोकेका नियम र आदेशहरूको पालना गर्नुपर्छ ।’ गत हप्ता भएको संयुक्त संसदीय बैठकमा आवश्यक समर्थनभन्दा दर्जनौं मत कम भएपछि प्रधानमन्त्रीमा पिताको पहिलो प्रयास असफल भएको थियो ।

थाइल्याण्डको सिनेटमा सेनामा नियुक्त भएका २४९ सिनेटरमध्ये १३ जनाले मात्र गत साता पिताको पक्षमा मतदान गरेका थिए । उनको उम्मेदवारीको अगाडि अन्य अवरोधहरू फ्याँकिएका छन् ।

थाइल्याण्डको शाही मानहानी कानूनलाई संशोधन गर्ने एमएफपीको चुनावी वाचा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने योजना सरह भएको आरोप लगाउँदै दायर गरिएको मुद्दाको सुनुवाइ गर्न पनि अदालत सहमत भएको छ । पिताको पार्टीले राजसंस्थाका दोषी आलोचकहरूलाई १५ वर्षसम्म जेल सजाय हुने गरी कानुन संशोधन गर्ने आफ्नो प्रतिबद्धतामा सम्झौता गर्न अस्वीकार गरेको छ ।

एमएफपीको सुधारवादी गठबन्धनले राज्यको अर्थव्यवस्थामा ठूलो भूमिका खेल्ने परिवारको स्वामित्वमा रहेको व्यापारिक एकाधिकारको लागि पनि खतरा सिर्जना गरेको छ ।

Previous Post

सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी

Next Post

डेङ्गुबाट चितवनमा मात्रै दुई हजारजना सङ्क्रमित

सम्बन्धित खबर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
फिचर-ब्यानर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

८ बैशाख २०८३,
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
फिचर-ब्यानर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

८ बैशाख २०८३,
कैलाली गहुँ उत्पादन वृद्धि
समाचार

कैलाली गहुँ उत्पादन वृद्धि

८ बैशाख २०८३,
नेप्से परिसूचक १८ अङ्कले घट्यो
फिचर-ब्यानर

नेप्से परिसूचक १८ अङ्कले घट्यो

८ बैशाख २०८३,
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
फिचर-ब्यानर

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

८ बैशाख २०८३,
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
फिचर-ब्यानर

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

८ बैशाख २०८३,
Load More
Next Post
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु

डेङ्गुबाट चितवनमा मात्रै दुई हजारजना सङ्क्रमित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In