• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुन्डासँग प्रहरी साँठगाँठ

by
३ साउन २०८०,
0
गुन्डासँग प्रहरी साँठगाँठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रहरी र गुन्डा नाइकेबीचको साँठगाँठले उपत्यकमा प्रहरी गुन्डागर्दी बढ्न थालेको छ । ठमेलका क्लबहरुमा गएर पैसा माग्दै कुटपिटका घटना त बाहिर आइसकेका छन् । केही घटना बाहिर आएपछि धेरै घटना भने भित्रै गुपचुप बनाइने गरेको छ ।

ओमनिया क्लबमा भएको कुटपिटमा प्रहरीले युवराज गुरुङसहितका ६ जनालाई पक्राउ गरेको छ । सुरुमा प्रहरीले घटनामा चासो नदिएकोमा कुटपिटको सिसिक्यामेरा फुटेज बाहिरिएपछि मात्र प्रहरीको चासो बढेको थियो ।

यो घटनाका नाइके युवराज पहिला कुमार घैंटे समूहमा आबद्ध थिए । घैंटे इन्काउन्टरमा मारिएपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिड्थे । अहिले कांग्रेस नेताहरुको संरक्षणमा फेरि उनले गुन्डागर्दी सुरु गरेका हुन् । हालका अर्थमन्त्री प्रकाशशरण महत लगायतले उनलाई संरक्षण गर्दै आएको स्रोत बताउँछ ।

प्रहरीकै संरक्षणमा काभ्रेली समूहले पनि ठमेलमा आतंक मच्चाउन थालेको छ । गत २५ साउनमा काभ्रेली समूहले पनि एक क्लबमा कुटपिट गरेको थियो । जसमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर, सोह्रखुट्टे वृत्तमा सेटिङमा मुद्दा नचलाई छाडिदिएको छ ।

स्रोतका अनुसार सोह्रखुट्टे वृत्तका डिएसपी गणेश बमले कांग्रेस नेताहरुको सिफारिसमा छाडेका हुन् । पक्राउ पर्नेमा तेमाल गाउँपालिकाका एक वडाअध्यक्ष समेत थिए । उनीहरुलाई छाड्दा आर्थिक चलखेल भएको वृत्तका एक प्रहरी बताउँछन् ।

डिएसपी बम कांग्रेस नेताहरुको सिफारिसमा त्यहाँ पुगेका हुन् । उनको एक वर्षको अवधि पुगिसकेको छ । जसकारण पछिल्लो समय जसरी पनि कमाउने अभियानमा लागेका छन् । नियमित पैसा बुझाउनेलाई संरक्षण गर्ने र अरुको हकमा दुःख दिने उनको नीतिबाट व्यवसायी हैरान भइरहेका छन् ।

सोह्रखुट्टेसहित दरबारमार्ग, बौद्ध, गौशाला, महाराजगञ्जलगायत वृत्तका डिएसपीको एक वर्ष पुगिसकेको छ । ती वृत्तमा पछिल्लो समय अनियमितता बढेको छ । सरुवाको समय आउन लागेपछि डिएसपीहरू कमाउनतर्फ लागेका हुन् ।

Previous Post

प्रियंका चोपडा, जसको शाहरुख खान देखी शाहिद कपुरसम्म अफेयर चल्यो

Next Post

युरोपमा रोमान्स गर्दै अनन्या र आदित्य !

सम्बन्धित खबर

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
Load More
Next Post
युरोपमा रोमान्स गर्दै अनन्या र आदित्य !

युरोपमा रोमान्स गर्दै अनन्या र आदित्य !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In