• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युरोपमा रोमान्स गर्दै अनन्या र आदित्य !

by
३ साउन २०८०,
0
युरोपमा रोमान्स गर्दै अनन्या र आदित्य !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरबीच प्रेम सम्बन्ध अहिले चर्चाको विषय बनेको छ । पछिल्ला केही दिनदेखि यो जोडी युरोपका विभिन्न देशमा सँगै छुट्टी मनाउँदै गरेको तस्बीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यी तस्बीरमा दुवै एकअर्कासँग समय बिताएको देखिएका छन् । उनीहरुलाई केहि दिन अघि स्पेनमा देखिएको थियो भने पछिल्लो पटक पोर्चुगलको लिस्बन सहरमा देखिएको बताइएको छ ।

अनन्या र आदित्यका यी तस्विरलाई फ्यानहरुले निकै रुचाएका छन् ।

यसअघि बुधबार आदित्य(अनन्याको छुट्टीको तस्विर भाइरल भएको थियो । यसै क्रममा बुधवार पोर्चुगलको लिस्बन सहरमा सँगै समय बिताएको चर्चा चलेको थियो । अर्कोतर्फ, यसभन्दा एक दिन अगाडि मंगलबार आदित्यले आर्कटिक मोन्कीको म्युजिक कन्सर्टको भिडियो पनि सेयर गरेका छन् ।

गत वर्ष कृति सेननको दिवाली पार्टीमा सँगै देखिएपछि आदित्य र अनन्या डेटिङ गरेको हल्ला चल्न थाल्यो । त्यसपछि, यो जोडी धेरै पटक सँगै देखा पर्यो । तर, अहिलेसम्म दुवैले आफ्नो सम्बन्धको पुष्टि गरेका छैनन् ।

आदित्य पछिल्लो पटक वेब सिरिज द नाइट म्यानेजरमा देखिएका छन् भने अब उनी छिट्टै अनुराग बासुको फिल्म मेट्रो इन दिनोमा आउदै छन् । त्यस्तै अनन्या पाण्डे अब छिट्टै आयुष्मान खुरानासँग ड्रिम गर्ल(२ मा आउदै छन् भने खो गए हम कहाँ र वेभ सिरिज कल मी बाए मा देखिदैछन् ।

Previous Post

गुन्डासँग प्रहरी साँठगाँठ

Next Post

भुटानमा बढिरहेको छ लैङ्गिक समानता

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नती हुँदै

भुटानमा बढिरहेको छ लैङ्गिक समानता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In