• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः खाना चम्चाले होइन हातले खानुहोस्

by
३ साउन २०८०,
0
पटकपटक खाइरहनु पनि शरीरका लागि हानिकारक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खाना खाने बेलामा चम्चाले खाने या हातले ? यो जिज्ञासा धेरैलाई हुनसक्छ । पार्टी, सभा समारोहमा सहभागी हुँदा वा पाहुना लाग्न जाँदादेखि आफ्नै घरमा नियमित खाना खाँदा पनि हातले खाना खाने वा चम्चाले ? भन्ने जिज्ञासा धेरैलाई हुनसक्छ । हातले खाना खाने बानी परेकाहरुलाई पार्टीमा चम्चाले खाएको खानाले धित मार्न सक्दैन ।

तर, विभिन्न अध्ययनहरुले चम्चाले भन्दा हातले खाएको खाना बढी लाभदायक हुने उल्लेख गरेको छ । चम्चाले खाना खानु बच्चा तथा पाको मानिसको लागि समेत फाइदाजनक नहुने विभिन्न अध्ययनहरुले देखाएका छन् । अध्ययनले सानो उमेरदेखि नै हातले खाना खाने बच्चाहरु तुलनात्मक रुपमा बढी स्वस्थ र फुर्तिलो हुने बताएको छ ।

भुईंमा पलेटी कसेर हातले खाना खानु पूर्वीय संस्कृतिको परिचय पनि हो र एक गास खानालाई ३२ पटक चपाएर खाएको खानाले पाचन प्रणालीलाई स्वस्थ राख्ने र त्यसले शरीरलाई समेत आवश्यक पौष्टिकता दिने उल्लेख गरेको छ । चम्चाले खाना खाएको स्वाद र हातले खाना खाएको स्वाद आफैंमा फरक हुन्छ । टेबुलमा बसेर खाएको खाना र भुईंमा बसेको खानामा आफैंमा फरक हुन्छ ।

हात खाना खानुका फाइदाहरुः
१. हातले खाना खाँदा जब हातले खानालाई स्पर्श गर्छ । त्यतिबेलादेखि नै खाना पचाउनको लागि मस्तिष्क तयारी अवस्थामा रहेको हुन्छ । आफू तयारी अवस्थामा रहेको मस्तिष्कले पेटलाई सो बारेमा संकेत गरिसकेको हुन्छ । त्यसपछि पेटले आफ्नो तयारी पहिलेदेखि नै सुरू गर्ने भएकोले यसलाई सजिलै पचाउन सकिन्छ भने हाम्रो हातमा कयौँ लाभदायक ब्याक्टेरियाहरु पनि हुने गर्छन् जुन हामीले खानासँगै खाने गर्छाैं र त्यसले हाम्रो खाना पचाउन थप सघाउ पु¥याउँछन् ।
२. चम्चाले खाना खाँदा ध्यान केवल वरिपरि सफा गर्ने वा खाना र तरकारीलाई मिलाउने जस्ता काममा व्यस्त हुन्छ । कतिपय मान्छेहरु त थालबाट खाना पोखिन्छ कि ? भन्ने तिर नै धेरै ध्यान दिइरहेका हुन्छन् । यसले पेटलाई पनि सन्तुष्ट गराउँदैन । मस्तिष्क सन्तुष्ट नहुने हुँदा पेट पनि सन्तुष्ट हुँदैन । हातले खाँदा ध्यान केवल भोजनमा मात्र रहन्छ र पेट पनि सन्तुष्ट हुन्छ ।
३. हातले खाना खाँदा आवश्यकता भन्दा धेरै खाना खानबाट बच्न सकिन्छ । यसले मोटोपना रोक्न पनि मद्दत गर्छ ।
४. हातले खाना खाँदा खाना तातो वा चिसो के छ ? भन्ने अनुमान पनि हुन्छ । जसले गर्दा इन्द्रियहरु पनि सोही अनुसार तयारी अवस्थामा रहन्छ तर चम्चाको साथ अनुमान गर्न गाह्रो छ ।
५. हातले खाना खाँदा शरीरमा उर्जा राख्न मद्दत मिल्छ । आयुर्वेदमा पनि पलेटी मारेर हातले खाना खानु स्वास्थ्यको लागि राम्रो मानिएको छ ।

साभारः ‘स्वास्थ्य खरपत्रिका’पुस्तकबाट

Previous Post

चुट्किलाः पोलियो थोपा

Next Post

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने

सम्बन्धित खबर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्री दाहालको भारत भ्रमण ‘अद्भूत रुपमा सफल’

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In