• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेसीलाई भित्र्याएपछि बेकहम भन्छन्- सपना पुरा भयो

by
३१ असार २०८०,
0
मेसीलाई भित्र्याएपछि बेकहम भन्छन्- सपना पुरा भयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीले लियोनेल मेसीलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । इन्टर मियामीले आइतबार मेसीलाई आफ्ना फ्यानहरुसँग प्रस्तुत गर्ने भएको छ ।

मेसीलाई इन्टर मियामीले भित्र्ययेको औपचारिक घोषणापछि क्लबका सह(मालिक डेभिड बेकहमले आफ्नो सपना पुरा भएको बताएका छन् ।

बेकहमले भनेका छन्- ‘मैले १० बर्षअघि मियामीमा नयाँ टिम बनाउने यात्रा शुरु गरेको थिए । र यो सुन्दर शहरमा विश्वका ठुला खेलाडी ल्याउने सपना देखेको थिए । आज त्यो सपना पुरा भएको छ ।’

बेकहमले मेसीको आगमनले अमेरिकामा फुटबल थप लोकप्रिय हुने र आउदो पिढीलाई प्रेरित गर्ने बताएका छन् ।

मेसी यसै साता मियामी पुगेका थिए । पिएसजी छोडेर इन्टर मियामी जाने निर्णय गरेदेखि अमेरिकामा मेसीको चर्चा निकै बढेको छ । मियामीमा मेसी परिवारसहित सुपर मार्केटमा आफ्नो लागि सपिंग गरिरहेको समेत देखिएका थिए ।

मेसीलाई भित्र्याउन इन्टर मियामीलाई एडिडास र एप्पल जस्ता स्पोन्सरले सहयोग गरेका छन् ।

मेसीले इन्टर मियामीका लागि जुलाई २१ मा क्रुज अजुलविरुद्ध डेब्यु गर्ने सम्भावना रहेको छ ।

Previous Post

अमेरिकामा चर्को गर्मी, धेरै राज्य ‘लू’को चपेटामा

Next Post

ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In