• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिदुर नगरपालिकाको रोजगार अनुदान रकम रसुवाको नागरिकलाई

by
३१ असार २०८०,
0
एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिदुर नगरपालिकाले वैदेशीक रोजगारीबाट फर्किएकाहरूलाई उद्यमशीलता प्रर्वधन गर्न प्रदान गरेको रकम रसुवाको नागरिकलाई प्रदान गरेको छ।

नगरपालिकाले नगरभित्रका विदेशबाट फर्किएका ३३ जनालाई उद्यमशीलता प्रर्वधन गर्ने लक्ष्यका साथ वितरण गरेको रकम कालिका गाउँपालिका वडा सदस्य उम्मेदवारलाई समेत प्रदान गरेको हो।

नगरपालिकाले वैदेशिक रोजगारी अनुदान रकम रसुवाको नागरिकलाई प्रदान गरेको भन्दै नुवाकोटबासीले विरोध गर्दै ध्यानकर्षण गराएका छन्।

उनीहरूले ‘नगरले पैसा बाड्दा निकायले के हेरेर बसेको थियो, गलत व्यक्तिलाई सिफारिस गर्ने, सिफारिसकर्ता ,रकम बाड्ने बाड्ने कर्ता ,भुक्तानी लिने भुक्तानीकर्ता, भुक्तानी निर्णय गर्ने निर्णयकर्ता सबै यो काण्डका मतियार हुन् ,छानविन गरि यस काण्डमा संलग्न सबैलाई समातेर भ्रष्ट्राचारको मुद्दा लगाई जेल कोच्न प्रशासन र अख्तियारलाई अनुरोध गर्दछौँ।’ आदि जस्ता कुराहरु राख्दै रकम फिर्ता गर्नुपर्ने चेतावनीसमेत दिएका छन्।

Previous Post

अर्को हप्ता यूरोपको तापक्रम उच्च बन्दै

Next Post

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

सम्बन्धित खबर

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
Load More
Next Post
राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In