• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    खाने हैन त ‘दुर्गा मोही’ ?

    खाने हैन त ‘दुर्गा मोही’ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् फर्सीको मुन्टा खानुका फाइदा

by
३० असार २०८०,
0
यस्ता छन् फर्सीको मुन्टा खानुका फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वाद र स्वास्थ्यले भरिपूर्ण फर्सीको तरकारी त धेरैको भान्सामा बनाइन्छ । यो औषधीय गुणका लागि पनि परिचित छ । यसको सेवनले शरीरलाई धेरै गम्भीर रोगबाट बचाउन सकिन्छ । एनीसीबीआईको अनुसन्धान अनुसार, फर्सीमा एन्टिडायबेटिक, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लेमेटरीका साथै अन्य आवश्यक तत्त्व पाइन्छन् ।

तर आज हामी तपाईंलाई फर्सीको मुन्टा खाँदा हुने स्वास्थ्य लाभबारे जानकारी दिँदै छौँ ।

फर्सीको मुन्टाको पोषक तत्त्व

फर्सीको मुन्टामा फाइबर, पोटासियम, भिटामिन ए, भिटामिन सी, फाइटोकेमिकल्स, फ्याटी एसिड आदि प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा क्याल्सियम, म्यागनीज, भिटामिन बी६ र फस्फोरस पनि पाइन्छ । यी सबै पोषक तत्त्वहरूले शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

फर्सीको मुन्टा खानुको फाइदा

१. पिएमएस सिन्ड्रोममा प्रभावकारी

पिएमएस अर्थात् प्रीमेन्स्ट्रुअल सिन्ड्रोम, धेरैजसो महिलालाई यो समस्या हुन्छ । यसका कारण उनीहरुले मुड स्विङ, टाउको दुख्ने, डिप्रेसन र चिडचिडापन जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यसबाट छुटकारा पाउनका लागि महिलाहरूलाई म्यागनीज युक्त खानेकुरा खान सल्लाह दिइन्छ । फर्सीको मुन्टामा म्यागनीज प्रशस्त हुन्छ ।

२. कब्जियतबाट छुटकारा

खराब दिनचर्याका कारण प्रायः सबैलाई कब्जियतको समस्याले सताएको हुन्छ । फाइबर गुणले भरिपूर्ण फर्सीको मुन्टाको सेवनले यसबाट राहत पाउन सक्नुहुन्छ । यसले दिसालाई नरम पार्नुका साथै दिसा पास गर्न सजिलो बनाउँछ ।

३. घाउ निको पार्न मद्दत गर्छ

तपाईंको घाउ निको हुन धेरै समय लाग्छ रु यस्तो अवस्थामा फर्सीको मुन्टाको सेवनले घाउ छिट्टै निको पार्न मद्दत गर्छ । यसमा पाइने भिटामिन सी घाउ छिट्टै निको पार्न प्रभावकारी हुन्छ । यसका साथै यो छालाको लागि पनि निकै फाइदाजनक हुन्छ ।

४. हड्डी बलियो बनाउँछ

यदि तपाईं फर्सीको मुन्टा खानुहुन्छ भने, यसले तपार्इंको शरीरको हड्डीलाई बलियो बनाउँछ । यसको पातमा क्याल्सियम र फस्फोरस प्रचुर मात्रामा पाइन्छ । यी पोषक तत्त्वहरूले तपाईंको हड्डी बलियो बनाउनुका साथै दाँतको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको सेवनले जोर्नी र हड्डीको दुखाइबाट पनि राहत मिल्छ ।

५. रक्तअल्पत्ताको जोखिम कम गर्छ

फर्सीको मुन्टामा फलामको राम्रो मात्रा हुन्छ । यसको सेवन महिला तथा बालबालिकाका लागि निकै लाभदायक मानिन्छ । यसलाई आफ्नो आहारमा समावेश गर्नुहोस् । यसो गर्नाले रक्तअल्पत्ताबाट बच्न सकिन्छ ।

६. क्यान्सर रोक्न मद्दत गर्छ

फर्सीको मुन्टामा राम्रो मात्रामा फाइबर पाइन्छ, जसका कारण पछिल्ला तीन दशकको अनुसन्धानले यसमा पाइने फाइबरले कोलोन क्यान्सरलाई कम गर्ने देखाएको छ । फर्सीको मुन्टा नियमित रूपमा खान सकिन्छ र यसको सूप पनि धेरै लाभदायक हुन सक्छ ।

७. मुटु स्वस्थ राख्छ

पोटासियम गुणले भरिपूर्ण फर्सीको मुन्टाको सेवन मुटुसम्बन्धी रोगका लागि निकै फाइदाजनक हुन्छ । यो अनियमित हृदयाघात रोक्न सक्षम छ । यस बाहेक फर्सीको मुन्टा खाँदा स्ट्रोकको खतरा कम हुन्छ ।

Previous Post

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

Next Post

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह

सम्बन्धित खबर

ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
खाने हैन त ‘दुर्गा मोही’ ?
आवाज

खाने हैन त ‘दुर्गा मोही’ ?

८ अशोज २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
Load More
Next Post
केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In