• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काभ्रेपलाञ्चोकको कफी जापान निर्यात

by
३० असार २०८०,
0
काभ्रेपलाञ्चोकको कफी जापान निर्यात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो ।

यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताए । अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी यहाँ सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उहाँले जानकारी दिए। किसानले उत्पादन गरेको कफीलाई सुरुमा त्यही प्रशोधन गर्ने र पूर्ण रुपमा बनेपामा ल्याएर प्रशोधन गर्ने गरेको उनले बताए ।

“व्यावसायिक रुपमा उत्पादन कम भएकाले पनि उत्पादन गरेको कफी वार्षिक एक हजार पाँच सय केजी निर्यात गर्दै आएका छौँ”, लामाले भने, “हामीले पहिलादेखि विशेषगरी फोक्सिङटारको ठूलो पोखरामा उत्पादन गरेको कफी निर्यात गर्दै आएकामा पछिल्लो समयमा कोशीपारिको चौँरीदेउराली र खानीखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कफीलाई पनि निर्यात गर्दै आएका छौँ । जसबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको छ ।”

उनका अनुसार यहाँ उत्पादन भएको कफी राम्रो भएकाले पनि जापनिजहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । “किसानले जति उत्पादन गरे पनि हामीले सबै खरिद गरेर उहाँहरुलाई पैसा दिन्छौँ”, उनले भने, “त्यसका लागि कसरी टिप्नेदेखि प्रशोधन कसरी गर्ने, बजारसम्म कसरी सुरक्षित लाने भन्ने विषयमा समेत किसानलाई तालिम दिने गरेको छ ।”

डाँडापारिको ठूलो पोखरामा फल पाकेपछि टिपेर बोक्रा फाल्ने पल्पिङ सेन्टरसमेत स्थापना गरेको छ । जहाँबाट उत्पादन भएको कफी प्रशोधन गरी बनेपामा ल्याउने गरिएको छ । किसानको बारीबाट टिपेर ‘पल्पिङ’ गरेको कफीको प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म गुणस्तर हेरेर तिर्ने गरेको संस्थाले जनाएको छ ।

सुरुमा केही किसानलाई निःशुल्क बिरुवा वितरण गर्नाका साथै रोप्ने, गोडमेल गर्ने र त्यसको फललाई सुरक्षित रुपमा टिप्ने विधिसमेत सिकाइएको थियो । एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी दिने गरेको छ । एक रोपनीमा २५ देखि ३० हजारसम्म कमाई हुने गरेको किसानहरुको भनाइ छ । जापानको बजारमा अरू देशको कफीको तुलनामा महँगोसमेत रहेको जनाएको छ ।

नेपालमा माइला दाइ भनेर परिचित जापानका यशुके कुशेहवाको नेतृत्वमा कफी निर्यात हुँदै आएको छ । त्यसका लागि उनले गाउँगाउँमा जाने कफी उत्पादन किसानलाई तालिम दिने, प्रशोधनको विधि, त्यसबाट गुणस्तर कफी बनाउन कसरी काम गर्ने भन्ने विधिसमेत सिकाउँदै आएका छन् । आफूले कामको सिलसिलमा नेपालको ग्रामीण भेगमा पनि जाने अवसर पाएको र त्यहाँ कफी उत्पादन राम्रो देखिपछि जापान लाने काम गरेको उनको भनाइ छ । अध्ययनका क्रममा कफीका लागि काभ्रेपलाञ्चोकपछि इलाम राम्रो पाएको उनको भनाइ छ ।

कफीले राम्रो भाउ पाएपछि महाभारत गाउँपालिकाका किसानहरु यस खेती गर्न अग्रसर भएका छन् । महाभारत गाउँपालिकाले पनि कफीबाट राम्रो आम्दानी हुने देखिएपछि किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गरेर आम्दानीको वैकल्पिक स्रातका रुपमा विकास गर्न लागेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउनका लागि किसानलाई अनुदान दिने गरेको बताए । आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन २०७९र८० मा एक लाखवटा कफीको बिरुवा निःशुल्क रुपमा वितरण गरेको उनले बताए।

Previous Post

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु

Next Post

आलेख: अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
आलेख: अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

आलेख: अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In