• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एलन मस्कको कम्पनी टेस्लाले भारतमा कर छुट नपाउने

by
३० असार २०८०,
0
एलन मस्कको कम्पनी टेस्लाले भारतमा कर छुट नपाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एलन मस्कको विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले भारतमा कर छुट नपाउने भएको छ। भारत सरकारले कार उत्पादन प्लान्ट लगाउन चाहिरहेको टेस्ला कम्पनीलाई कुनै पनि प्रकार छुट नदिने भएको हो।

राजस्व सचिव सञ्जय मल्होत्राले टेस्लालाई कर छुट दिन वित्त मन्त्रालयले गम्भीर विचार नगरेको बताएका छन्।

केही दिनअघि टेस्लाले भारत सरकारसँग सप्लाई चेन स्थापना गर्ने र कर छुटको विषयबारे चर्चा भएको बताइएको थियो। यस्तै गत वर्ष पनि कम्पनीले सरकारसँग एसेम्बल गाडीमा लाग्दै आएको भन्सारशुल्क १०० प्रतिशतबाट ४० मा झार्न माग गरेको थियो।

बिजनेस टुडेका अनुसार टेस्ला इन्डो–प्यासिफिक क्षेत्रका देशमा कार बिक्री गर्न भारतलाई निर्यात केन्द्र बनाउन चाहन्छ। यद्यपि टेस्ला या सरकार दुवैले यसबारे कुनै आधिकारी जानकारी भने नदिएको समाचारमा उल्लेख छ।

टेस्लाले भारतमा प्लान्ट लगाएर वार्षिक पाँच लाख विद्युतीय सवारीसाधन उत्पादन गर्न चाहेको रोयटर्सले उल्लेख गरेको छ। भारतमा प्लान्ट बनेपछि टेस्लाको कार २० लाख भारुमै आउनेछ।

गत महिना मस्कले भारतीय प्रधानमन्त्रीसँग न्युयोर्कमा भेटेका थिए। मोदीसँगको वार्ताका क्रममा मस्कले टेस्ला छिटै भारत आउने बताएका थिए। सन् २०२४ मा टेस्ला भारत आउने बताइएको छ।

अमेरिकी बजारमा अहिले टेस्लाका चार मोडलका कार छन्। जसमा मोडल–एस, मोडल–थ्री, मोडल–एक्स र मोडल–वाई छन्। यी कारमध्ये सबभन्दा सस्तो मोडल–थ्री हो। अमेरिकी बजारमा यसको मूल्य ३२ हजार डलरभन्दा माथि छ। यो कार एकपटक फुल चार्ज गरेपछि ५३५ किलोमिटर गुड्छ।

Previous Post

३०० खुट्टा हुने जीव सर्प !

Next Post

रेकर्ड भएको ३५ वर्षपछि नारायण गोपालको गीतको भिडियो सार्वजनिक

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
रेकर्ड भएको ३५ वर्षपछि नारायण गोपालको गीतको भिडियो सार्वजनिक

रेकर्ड भएको ३५ वर्षपछि नारायण गोपालको गीतको भिडियो सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In