• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्याक माले गुमाए आधाभन्दा धेरै सम्पत्ति

by
२९ असार २०८०,
0
ज्याक माले गुमाए आधाभन्दा धेरै सम्पत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिनियाँ अर्बपति व्यापारी ज्याक माको नेटवर्थ तीन वर्षअघिको तुलनामा आधाभन्दा कम छ । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सले बुधवार गरेको प्रक्षेपण अनुसार गएको वर्ष माको नेटवर्थ ४ अर्ब १० करोड डलरले घटेको छ । एन्ट ग्रुपको मूल्यांकनमा आएको व्यापक कमीका कारण माको सम्पत्ति घटेको हो ।

एन्टमा माको ९ दशमलव ९ प्रतिशत स्वामित्व छ । उनी कुनै बेला एशियाका सबैभन्दा धनी व्यक्ति थिए । अहिले उनको नेटवर्थ करीब ३० अर्ब डलर छ । यो सन् २०२० को उत्कर्षको भन्दा आधाभन्दा पनि कम हो । त्यति बेला उनको नेटवर्थ ६१ अर्ब २० करोड डलर थियो । अहिले एन्टको बजार पूँजीकरण ७८ अर्ब ५० करोड डलर छ । सन् २०२० को तुलनामा यो ७५ प्रतिशत कम हो ।

त्यति बेला कम्पनीको बजार पूँजीकरण २ खर्ब ३० अर्ब डलर थियो । सीएनएनले गरेको एउटा हिसाब अनुसार एन्ट ग्रुप अनि माले अरुसँग मिलेर खोलेको इ–कमर्श कम्पनी अलिबाबाको संयुक्त बजार पूँजीकरण सन् २०२० को अक्टोबरको अन्त्यतिरको भन्दा झन्डै ८ खर्ब ७७ अर्ब डलर गुमेको छ । त्यही ताका माले चीनको वित्तीय नियामकहरूको उछितो गर्दै एउटा भाषण दिए । माले शाङहाई र हङकङमा एन्टको आईपीओ जारी हुनुभन्दा केही दिनअघि आलोचना गरेका थिए ।

त्यसपछि चीनले निजी कम्पनीहरू विशेषगरी प्रविधि कम्पनीहरूमाथि व्यापक कडाइ शुरु गर्यो । नियामकहरूले आईपीओ जारी गर्नै दिएनन् । व्यवसायको पुनःसंरचना गर्न आदेश दिए । त्यसयता मा निकै लो प्रोफाइल जीवनयापन गरिरहेका छन् । उनी कहिले जापान त कहिले हङकङमा बसिरहेका छन् । उनले आफैले शुरु गरेको कम्पनीबाट माले हात झिकेका छन् । २ वर्षसम्म व्यवसायको पुनःसंरचना गरेपछि जनवरीमा माले एन्टमा रहेको आफ्नो नियन्त्रण पनि त्यागे ।

गएको हप्ता मात्रै चिनियाँ वित्तीय नियामकहरूले उपभोक्ता संरक्षण र कर्पोरेशन सुशासनसँग सम्बन्धी नियम जानीजानी तोडेको भन्दै एन्ट र यसका एकाईहरूलाई झन्डै १ अब डलर जरिवाना तिर्न आदेश दिएका छन् । जरिवानालाई धेरैले नियामक कडाइ अन्ततः सकिने संकेतका रूपमा हेरेका छन् । मा केही दिनअघि मात्रै नेपाल घुमेर गएका थिए । एजेन्सी

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

चुट्किलाः केशको कलर

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः केशको कलर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In