• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    खाने हैन त ‘दुर्गा मोही’ ?

    खाने हैन त ‘दुर्गा मोही’ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीतादाहालको अन्त्येष्टि आजै पशुपतिमा

by
२७ असार २०८०,
0
सीतादाहालको अन्त्येष्टि आजै पशुपतिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री एबं माओवादी केन्द्रकाअध्यक्ष पुष्मकमल दाहाल पत्नी सीतादाहालको आजै (बुधबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागिपार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेमाओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रकाअनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ। साथै, आजै दिउँसो २ बजे उनको पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सीता दाहालको निधनबाट पार्टी,जनता र राष्ट्रका लागिअपूरणीय क्षतिपुगेको जनाउँदै महासचिव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमाअत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनु भएको छ ।’ सीता पार्टी सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवंअसीमित सम्पूर्ण विशेषतारहेको जनाउँदै माओवादीले भनेको छ,‘उहाँआफ्ना योगदानमार्फतचीरकालसम्म स्मरणीय र भावी पुस्ताकालागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’ प्रधानमन्त्री पत्नी सीताको आजबिहान ८ बजे ३३ मिनेट जाँदाउपचारको क्रममानर्भिक अस्पतालमा निधनभएको हो ।

नर्भिक पुगे शीर्ष नेता  प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालपत्नी सीतादाहालको निधनको खबरसँगै प्रमुख राजनीतिकदलकाशीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा,आरजु राणा देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,स्वास्थ्यतथा जनसंख्यामन्त्रीमोहनबहादुर बस्नेतसहितका शीर्ष नेताहरू अस्पताल पुगेका हुन् ।

उनीहरूले पत्नीवियोगमा रहेका प्रधानमन्त्रीदाहालसहित परिवारमा समवेदनादिनुको साथै सीतालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।प्रधानमन्त्रीपत्नी सीताको आजबिहान ८ बजे ३३ मिनेट जाँदाउपचारको क्रममानर्भिक अस्पतालमा निधनभएको हो ।

Previous Post

प्रधानमन्त्री दाहाललाई पत्नी शोक

Next Post

रोचक प्रसङ्गः सबैभन्दा लामो नाक

सम्बन्धित खबर

ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
खाने हैन त ‘दुर्गा मोही’ ?
आवाज

खाने हैन त ‘दुर्गा मोही’ ?

८ अशोज २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
Load More
Next Post
रोचक तथ्यः टाउको पलाउने जुक्का ?

रोचक प्रसङ्गः सबैभन्दा लामो नाक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In