• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतम बुद्धका केही अमर वाणीहरु

by
२७ असार २०८०,
0
कार्यमा भव्यता, उदारता र नैतिकताको पाठसहित नयाँ दिल्लीमा वल्र्ड बुद्धिस्ट समिट

Agartala, May 16 (ANI): A monk meditates at Lord Buddha's statue on the occasion of Buddha Purnima (Vesak), in Agartala on Monday. (ANI Photo)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. जो अभय हुन सक्तैन त्यो अहिंस्रक हुन सक्तैन, उसले साधना शुद्धिको प्रयोग गर्न सक्तैन, उसको हृदय परिवर्तन हुन सक्तैन । जागरुकताको सबभन्दा ठूलो परिणाम हो अभय । भय र मातलाई मेट्ने ठूलो सूत्र हो अभय हुनु । अहिंसाको साधना यदि गर्नु छ भने त्यसका लागि अभय हुनु, अत्यावश्यक छ । जो अभयको साधना गर्दछ घमण्डरहित बन्दछ, उसलाई कुनै पनि घटनाको भय हुँदैन, उसैले वास्तवमा अहिंसालाई प्राप्त गर्न सक्छ ।

२. मृत्यु भयबाट प्राणीको रक्षा गर्नु नै अभयदान हो । यो अभयदान सबै दानमध्ये शिरोमणि छ हो ।

३. त्यो व्यक्ति जो आफ्नो स्वभाव चिन्दछ र यो बुझ्दछ कि उसमा इन्द्रियले कसरी काम गर्दैछन्, उसले ‘म’ अहम्का लागि कुन स्थान दिँदैन । यस प्रकार ऊ अनन्त शान्ति प्राप्त गर्दछ । संसार ‘म’को चिन्तनमा लिप्त छ र यसबाट मिथ्याबोधको सृष्टि हुन्छ ।

४. अब ध्यान दिएर सुन, इन्द्रिय विषय वासनासँग मिल्दछन् र तिनको सम्पर्कबाट समवेदनाको जन्म हुन्छ, त्यसबाट स्मृति पैदा हुन्छ । अतः जसरी विशेष सिसाको माध्यमबाट सूर्यको शक्ति अग्निको रुपमा प्रकट हुन्छ त्यसरी नै इन्द्रिय र विषयबाट उत्पन्न ज्ञानद्वारा ती विधाताको जन्म हुन्छ, जसलाई तिमी ‘स्व’ भन्दछौँ । अङ्कुर बिऊबाट उत्पन्न हुन्छ तर बिउ अङ्कुर होइन, दुवै एकनास छैनन् तैपनि ती भिन्न छैनन् । यस प्रकार प्राणी जीवनको जन्म हुन्छ ।

५. आफूमाथि जसले अधिकार प्राप्त गरेको छ ऊ हजार गुणा शक्तिशाली हजार शत्रुलाई पराजित गरेको भन्दा महान् विजेता हो ।

६. जसको मन बाहिरी सौन्दर्य र वैभवको खोजमा भौतारिन्छ, जो आफ्ना इन्द्रियमाथि मालिकले झैँ नियन्त्रण गर्न सक्दैन, जो अशुद्ध भोजन गर्दछ, जो अल्छी छ, नैतिक साहसहीन छ त्यस्तालाई अज्ञानरुपी दुःखले त्यसरी नै नष्ट गरिदिन्छन् जसरी आँधीले सुकेका रुखलाई तहसनहस गरिदिन्छन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

इटालीका पूर्वप्रधानमन्त्रीले आफ्नी प्रेमिकालाई १० करोड युरो दिएको खुलासा

Next Post

सीसीपी विश्वव्यापी मानव अधिकार उल्लंघनकर्ता

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

सीसीपी विश्वव्यापी मानव अधिकार उल्लंघनकर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In