• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खप्तड बाबाका केही अमर वाणीहरु

by
२६ असार २०८०,
0
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. आरोग्यताको दृढ भावना, मन्त्र जप एवम् ध्यानद्वारा पनि रोग निवृत्ति हुन्छ ।

२. स्वस्थ तथा निरोगी शरीर, ब्रह्मचर्य नियमको पालन, शारीरिक मानसिक आदि कुनै किसमको शक्ति पनि अनावश्यक व्यय नगर्नु, कर्तव्यमा दृढ हनु, दृढ आत्मविश्वास र सङ्कल्प, श्रद्धा र उत्साह, सदाचार, निर्भयता, शुभ विचार, चित्त प्रसन्नता, आसन, प्राणायाम आदिको अभ्यास, मनको एकाग्रता र ईश्वर भक्ति यी सबै इच्छा शक्तिको विकासमा सहायक छन् ।

३. प्राणशक्तिको प्रभावले इच्छाशक्तिको विकासद्वारा इष्ट प्रकृति ग्रहण र अनिष्ट प्रकृतिको त्याग गर्न सकिन्छ ।

४. आकाशमा उत्तमभन्दा उत्तम र खराबभन्दा खराब विचारहरु घुमिरहेका हुन्छन् । मानिसमा जुन प्रकारको विचार ग्रहण गर्ने प्रवृत्ति हुन्छ त्यस्तै प्रकारको विचारलाई आफूतिर आकर्षित गर्दछ ।

५. विचारको धारा तबसम्म बन्द हुँदैन जबसम्म व्यक्ति स्वयम्ले प्रबल सङ्कल्प शक्तिद्वारा आफ्नो मनलाइ रोक्न सक्दैनन् ।

६. घृणालाई हटाउन चाहन्छौ भने आफ्नो प्रेमपूर्ण भावना उसप्रति पठाउने गर ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

महँगियो तरकारी, दैनिक चलाउनै कठिन

Next Post

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
ललिता निवास जग्गा प्रकरणः सात जना पक्राउ

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In