• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

८ कलाकारलाई १० हजार जरिवाना र १ वर्षको कैद माग, प्रेमी–प्रेमिकाविरुद्ध ७ वर्ष कैद र ६५ करोड मागदाबी

by
२५ असार २०८०,
0
८ कलाकारलाई १० हजार जरिवाना र १ वर्षको कैद माग, प्रेमी–प्रेमिकाविरुद्ध ७ वर्ष कैद र ६५ करोड मागदाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– ‘वान एक्स बेट’ प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका कलाकारविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले २५ दिन लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकारसहित १० जनालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।

पक्राउ पर्नेमा बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेल, युट्युबर तथा कलाकार एलिश राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपाली, रोशन खतिवडा, दिनेश खड्का, अनिता धितालसहितलाई पक्राउ गरेको थियो।

कुशल पोख्रेललाई भने फरार प्रतिवादी बनाइएको थियो। कलाकारहरुले सट्टेबाजीको प्रचारप्रसार गरेकाले उनीहरुलाई विज्ञापन नियमन एने २०७६ को दफा ५ को उपदफा २ ९ढ० र दफा २५ को उपदफा ९१० बमोजिको कसुर मागदाबी गरिएको छ। विज्ञापन ऐनको कसुरमा भने १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

दिनेश र अनितालाई भने ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ। उनीहरु दुई जना प्रेमी–प्रेमिका हुन्। राष्ट्र बैंक अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। उक्त बिगोसँगै बिगोको तीन गुणासम्म जरिवाना र सात वर्षसम्म कैद मागदाबी गरिएको छ।

Previous Post

झापामा ५३ प्रतिशत धान रोपाइँ

Next Post

चालु वर्षमा ६ वटा बाघको उद्धार

सम्बन्धित खबर

चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
आर्थिक

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

१२ साउन २०८३,
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग
समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

१२ साउन २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

१२ साउन २०८३,
Load More
Next Post
धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

चालु वर्षमा ६ वटा बाघको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In