• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै मानेभञ्ज्याङ

by
२५ असार २०८०,
0
घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै मानेभञ्ज्याङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएको छ ।

घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानुन निर्माण गर्दै यसलाई ब्रान्डिङ गर्ने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । घरेलु मदिरालाई ‘ब्यान्ड ९प्रतिबन्ध० होइन ब्रान्ड’ बनाइनुपर्ने अवधारणाअनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा मौलिक संस्कृति तथा परम्परागत सीपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्रान्डिङ गर्ने योजना समावेश गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाई छ ।

नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चापदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी सृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने विश्वास लिइएको छ । अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने सम्भावनालाई दृष्टिगत गर्दै लोकल रक्सीलाई स्तरोन्नति गरी ब्रान्डिङ गर्ने योजना बनाइएको अध्यक्ष रुम्दालीले बताए ।

‘घरेलु उत्पादनलाई प्रवर्द्धन गर्दै समृद्धिसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यअनुसार लोकल रक्सीलाई ‘ब्रान्ड’ बनाउने नीति अघि सारिएको हो’, अध्यक्ष रुम्दालीले भने, ‘स्थानीयवासीको आर्थिक अवस्था सुधार्न पनि यसले निकै मद्दत पुग्छ । जनजातिको बाहुल्यता रहेकाले यहाँ यो नीति कार्यान्वयनमा समस्या हुँदैन ।’

राष्ट्रिय तथा प्रादेशिकस्तरमा लोकल रक्सीको ब्रान्डिङका सवालहरु उठे पनि ठोस काम हुन नसकेको अवस्थामा मानेभञ्ज्याङले आफैँ नीति ल्याएर काम थाल्ने भएको हो । घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धन गर्ने नीति तथ कार्यक्रम ल्याए पनि गाउँपालकाले अनुमति बिना मदिरा बिक्री वितरणमा भने रोक लगाउने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले सुर्ती र गाँजा खेतीलाई समेत प्रवर्द्धन गर्ने नीति ल्याएको छ ।

Previous Post

ललिता निवास प्रकरणमा सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै

Next Post

स्थानीय तहमा चालूभन्दा पूँजीगत बजेट बढी

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
फिचर-ब्यानर

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

८ अशोज २०८३,
Load More
Next Post
नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

स्थानीय तहमा चालूभन्दा पूँजीगत बजेट बढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In