• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    एकैदिन ४२ विपद्का घटना

    एकैदिन ४२ विपद्का घटना

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबारे सतर्क रहन आग्रह

    मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

    मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किशोरीलाई अश्लील फोटो खिचाएको आरोप लगाइएका बीबीसीका एक कर्मचारी निलम्बित

by
२५ असार २०८०,
0
किशोरीलाई अश्लील फोटो खिचाएको आरोप लगाइएका बीबीसीका एक कर्मचारी निलम्बित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ।

यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताएका थिए।

बीबीसीका एक प्रस्तोताले आफ्नो बच्चालाई तीन वर्षको अवधिमा ४५ हजार अमेरिकी डलरभन्दा बढी रकम तिरेको ती युवतीकी आमालाई उद्धृत गर्दै द सन पत्रिकाले जनाएको छ।

गत मे महिनामा भुक्तानी सुरु हुँदा १७ वर्षका भनिएका ती युवतीको परिवारले बीबीसीमा उजुरी गरेपछि पनि प्रस्तोता एक महिनासम्म प्रसारणमा आएको दाबी गरिएको छ।

बीबीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘पहिलो पटक मे महिनामा उजुरीबारे थाहा पाएको’ पुष्टि गरेको छ।

ुबिहीबार हामीमाथि फरक प्रकृतिको नयाँ आरोप लगाइएको छ र हाम्रो आफ्नै सोधपुछका अतिरिक्त हामी हाम्रो प्रोटोकलअनुसार बाह्य अधिकारीहरूसँग पनि सम्पर्कमा छौं,ु विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, आरोपित कर्मचारीका रूपमा काम गर्दै आएका एक पुरुष सदस्यलाई निलम्बन गरिएको छ।

बीबीसीले भनेको छ, यो जटिल तर द्रूत गतिमा चलिरहेको परिस्थिति हो र उचित अर्को कदमहरूलाई सही तरिकाले सूचित गर्न सकियोस् भनी बीबीसीले यथाशीघ्र तथ्यहरू स्थापित गर्न काम गरिरहेको छ।

बीबीसीले ‘कुनै पनि आरोपलाई गम्भीरतापूर्वक लिएको’ र ‘यस्ता आरोपहरूको सक्रियतापूर्वक सामना गर्न बलियो आन्तरिक प्रक्रिया’ रहेको बताएको छ।

Previous Post

चालु वर्षमा ६ वटा बाघको उद्धार

Next Post

११ महिनामा रु ११ खर्ब १२ अर्ब विप्रेषण नेपालमा

सम्बन्धित खबर

बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
आर्थिक

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

१२ साउन २०८३,
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग
समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

१२ साउन २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

१२ साउन २०८३,
एकैदिन ४२ विपद्का घटना
समाचार

एकैदिन ४२ विपद्का घटना

१२ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबारे सतर्क रहन आग्रह

१२ साउन २०८३,
मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध
फिचर-ब्यानर

मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

१२ साउन २०८३,
Load More
Next Post
११ महिनामा रु ११ खर्ब १२ अर्ब विप्रेषण नेपालमा

११ महिनामा रु ११ खर्ब १२ अर्ब विप्रेषण नेपालमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In