बालकः मलाई तपाईं मन पर्छ, म तपाईंसँग बिहे गर्न चाहन्छु ।
शिक्षिकाः मलाई बच्चा मन पर्दैन ।
बालकः ठिक छ म कोशिस गर्छु कि बच्चा नहोस् ।
तँलाई जिते भै हाल्यो
दुई जना सिकार खेल्दै थिए । अकस्मात बाघ आयो दुवै जना रुखमा चढे । एकले भन्यो म तल झरेर बाघ भन्दा अगाडि भाग्छु ।
अर्काेले भन्योः के तँ बाघलाई जित्न सक्छस् ?
पहिलोले भन्योः बाघलाई किन जित्नु प¥यो, तँलाई जिते भैहाल्यो नि….
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













