• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यी चार प्रदेशमा आज भारी वर्षा हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनसँग वार्ता गर्न तयार छु: दलाई लामा

by
२४ असार २०८०,
0
चीनसँग वार्ता गर्न तयार छु: दलाई लामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । तिब्बती धर्मगुरु दलाई लामाले तिब्बतीहरुको समस्यामा चीनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

चिनियाँहरू पनि दलाइ लामालाई “आधिकारिक वा अनौपचारिक रूपमा” सम्पर्क गर्न चाहन्छन् ।

‘अहिले तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस चीनले पनि गरेको छ, त्यसैले तिब्बती समस्याहरू समाधान गर्न उनीहरू मसँग सम्पर्क गर्न चाहन्छन्, म पनि तयार छु ।’ उनले भने ।

दिल्ली र लद्दाख जानुअघि हिमाचलको धर्मशालामा पत्रकारहरूसँग कुरा गर्दै दलाई लामाले यस्तो अभिव्यक्ति दिएका हुन् । पत्रकारहरूले सोधे कि के चीनसँग वार्ता पुनः सुरु गर्न चाहनुहुन्छ रु यस प्रश्नको जवाफमा दलाई लामाले भने, ‘हामीले स्वतन्त्रता माग्‍दैनौँ, हामीले धेरै वर्षदेखि जनवादी गणतन्त्र चीनको हिस्सा रहने निर्णय गरेका थियौँ‘अब चीन परिवर्तन हुँदैछ । चिनियाँहरू मलाई सम्पर्क गर्न चाहन्छन्( आधिकारिक वा अनौपचारिक रूपमा र म पनि तयारी अवस्थामा रहेको छु ।’

दलाई लामाले ६ जुलाईमा आफ्नो ८८औं जन्मदिन मनाएका थिए । आफ्नो निवास नजिकैको धर्मशालामा रहेको मुख्य तिब्बती मन्दिर परिसरको पनि भ्रमण गरे। कार्यक्रममा भेलालाई सम्बोधन गर्दै दलाई लामाले भने, ‘म तिब्बतमा जन्मेको र मेरो नाम दलाई लामा हो तर तिब्बतको हितका लागि काम गर्नुका साथै सबै भावुक प्राणीको हितमा काम गरिरहेको छु ।

‘म कसैसँग रिसाएको छैन, तिब्बतप्रति कठोर अडान लिने चिनियाँ नेताहरूसँग पनि होइन। वास्तवमा चीन ऐतिहासिक रूपमा बौद्ध राष्ट्र हो। मैले त्यहाँ धेरै मन्दिर र गुम्बाहरू देखेको छु,’ उनले भने ।

दलाई लामाले यसअघि भनेका थिए कि चीनका अधिकांश मानिसहरूले आफू चीन भित्र स्वतन्त्रता खोजिरहेका छैनन्, तर अर्थपूर्ण स्वायत्तता र तिब्बती बौद्ध संस्कृतिको संरक्षण खोजिरहेका छन् भन्ने कुरा बुझेका छन्।

गत वर्ष जम्मु–कश्मीर र लद्दाखको भ्रमणका क्रममा उनले जम्मुमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘चिनियाँ जनताले होइन, केही चिनियाँ कट्टरपन्थीहरूले मलाई पृथकतावादी ठान्ने गरेका छन् ।’

दलाई लामाले स्वतन्त्रता नभई चीनभित्र स्वायत्तता र तिब्बती बौद्ध संस्कृतिको संरक्षण खोजिरहेका छन् भन्ने कुरा अहिले धेरै चिनियाँहरूले महसुस गरिरहेका छन्।

Previous Post

करिश्मा मानन्धरले भनिन्- मलाई एकल आमाले नै हुर्काएको हो

Next Post

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा

सम्बन्धित खबर

गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने
समाचार

गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

१५ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
समाचार

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

१५ साउन २०८३,
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
फिचर-ब्यानर

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

१५ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
फिचर-ब्यानर

धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

१५ साउन २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यी चार प्रदेशमा आज भारी वर्षा हुने

१५ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ साउन २०८३,
Load More
Next Post
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मीले पाएनन् पाँच महिनादेखि तलब

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In