• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च

by
२३ असार २०८०,
0
सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णयलाई घोराहीले लत्याउँदै पैसा फिर्ता नदिन झञ्झटिलो प्रावधान राखेको हो ।

आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मुल्य राखेर जारी गरेको आइपीओमा फर्जी खरिदकर्ता पैदा गरेर चलखेल भएपछि धितोपत्र बोर्डले आइपीओ स्थगन गरि दिएको थियो ।

केही समय अनुसन्धान गरेको देखाउँदै बोर्डले ३ दिन मौका दिनु भनेर दिएको निर्देशनलाई घोराहीले सार्वजनिक विदाको दिन पारेर पैसा फिर्ता लिन शुक्रवार सार्वजनिक सूचना निकालेको छ ।

शनिवार सार्वजनिक विदा परेको दिनमा त्यो पनि बैंकमा नै गएर पैसा फिर्ता लिनुपर्ने झन्झटिलो प्रावधान राखेर घोराहीले सर्वसाधारणको पैसा ट्रयापमा पार्न खोजेको आरोप लागेको छ ।

आइपीओ भर्दा खेरि अनलाइन र डिजिटल प्रविधि अपनाउन दिएको घोराही सिमेन्टले बैंकमा नै भौतिक रुपमा उपस्थित हुनुपर्ने र निवेदन लेखेर दिनुपर्ने प्रावधान राखेको छ ।

आइतवार एक दिनमा ३ अर्ब भन्दा वढी रकम निकाल्न नसकिने अवस्था रहेको हुँदा घोराहीले सर्वसाधारणको रकम फसाउने नियत राखेको स्पष्ट भएको एक पीडितले बताए ।

डुब्न स्थितिमा रहेको घोराही सिमेन्ट कम्पनीलाई उकास्नका लागि शंकास्पद रेटिङ गरेको कम्पनी केयर रेटिङ नेपाल लिमिटेडमाथि कुनै छानविन नगरी घोराहीलाई ७ दिन पुनः शेयर निष्काशन गर्ने अनुमति र ३ दिन पैसा फिर्ता दिने म्याद दिने धितोपत्र बोर्डको निर्णय नै शंकास्पद देखिएको विज्ञहरु बताउँछन् ।
घोराहीलाई सजिलो र लुप होल दिएर बोर्डका अध्यक्ष अमेरिका गएपछि यसलाई शंकाको नजरमा हेरिएको हो ।

कम्पनीको वित्तीय विवरण नै शंकास्पद रहेको र त्यही शंकास्पद विवरण आधार मानेर आफ्नै लगानी रहेको केयर रेटिङ्ग नेपालबाट रेटिङ गराएको र दोस्रो बजारमा आउने वित्तिकै ३ सय रुपैयाँमा पनि कारोवार हुन नसक्ने घोराही सिमेन्टबाट सर्वसाधारणको २ अर्ब डुब्ने लगभग पक्कापक्की रहेको बुझाइ लगानीकर्ताहरुको छ । विवादको घेरामा र स्वार्थ समूहको चंगुलमा फसेको घोराही सिमेन्टको मूल्य प्रिमियम मूल्यभन्दा आधा घट्ने आंकलन रहेको छ । राजधानी दैनिकबाट

Previous Post

चट्याङ लागेर किसानको मृत्यु

Next Post

केबुलकारमा १० घण्टा यात्रु अलपत्र

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
केबुलकारमा १० घण्टा यात्रु अलपत्र

केबुलकारमा १० घण्टा यात्रु अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In