• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२२ असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आँखा कान नभएको मान्छे पनि बाँच्न सक्छ, परन्तु–आँखा र कानको आफ्नो सुन्दरता छ । यी दुवै शरीरका पूर्णता पनि हुन् । यी दुवैको सदुपयोग र दुरुपयोग भिन्न कुरा हो । त्यस्तै तिमिसित प्रेम भयो । यो प्रेमविना बाँच्न सकिन्छ परन्तु प्रकृति र पुरुषको तात्विक पूर्णता ‘प्रेम’को अनुभूति र स्थितिमा छ सुविधा, ढुक्क बाँच्नु भिन्न कुरा हो, किन्तु जीवनको पूर्णता प्रेम–सेवा अपनत्वद्वारा नै प्रकट हुन्छ ।
घरको अगाडि फुलेको राम्रो पूmलको विरुवा कति सुन्दर लाग्छ । त्यो पुष्प विरुवा नभए पनि घरको केही बिगिँ्रदैन । हुँदा एक अकथनीय शोभा हुन्छ । कसैले पूmल टिप्यो वा गाईगोरुले खाइदियो भने व्यथा पनि हुन्छ । शोभा–सुरक्षा सावधानीको सम्बन्ध छ सावधानी नभए व्यथा आउँछ ।
प्रेम शरीर रूपी घरमा लागेको परमात्मा रूपी विरुवाको सुन्दर फुलेको पुष्प हो यो सौन्दर्य, सुवासको आफ्नो दिव्यता छ भिन्न प्रकारले हामी प्रेमको, प्रेमपीडाको, प्रेम आन्तरिकताको बोध गर्न सकिन्न ।
प्रेम–सूर्योदय हो, प्रेम द्वितीयाको चन्द्रमा हो, प्रेम सोमलता हो, प्रेम कल्पवृक्ष एवं चिन्तामणि हो, प्रेम सुगन्धित कमल हो, प्रेम नदीको धारा हो, प्रेम आकाशमा अनेक आकार बनाउने मेघ हो, प्रेम इन्द्रायणी हो, प्रेम फुलेको पुष्प हो, प्रेम हृदयको सौन्दर्य हो, प्रेम जीवनको शोभा हो, प्रेम रत्न–स्वर्ण हो, खतरा पनि हो, प्रेम शाश्वत वेदना हो, प्रेम भगवान् हो, प्रेम नै जन्म हो, प्रेम मृत्यु पनि हो र प्रेम जीवनको प्रवाह हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

ललिता निवास प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी

Next Post

ट्विटरको प्रतिस्पर्धी ‘थ्रेड्स’ एप सार्वजनिक, चार घण्टामा ५० लाख प्रयोगकर्ता

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
ट्विटरको प्रतिस्पर्धी ‘थ्रेड्स’ एप सार्वजनिक, चार घण्टामा ५० लाख प्रयोगकर्ता

ट्विटरको प्रतिस्पर्धी ‘थ्रेड्स’ एप सार्वजनिक, चार घण्टामा ५० लाख प्रयोगकर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In