• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस र एमाले नजिकिँदै, देउवालाई ओलीको फोन

by
२० असार २०८०,
0
कांग्रेस र एमाले नजिकिँदै, देउवालाई ओलीको फोन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत पुस १० गते नयाँ समीकरणका साथ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेससँग मिलेर सरकार बनाउने तहमा पुगिसकेका छन् । कतिसम्म भने ओली कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुगेको बताइन्छ । तर औपचारिक रूपमा बाहिर आउन सकेको छैन ।

कांग्रेस र एमालेको सहकार्य हुने विषयमा केही दिनयता एमालेका नेताहरूले बारम्बार अभिव्यक्ति दिइरहका छन् । उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै कांग्रेस र एमालेको सहकार्यमा जोड दिँदै आएका छन् ।

मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै कांग्रेसलाई अघि सारेर सरकारमा जाने एमालेको दाउ छ । ओलीले सत्ता राजनीतिका माहिर खेलाडी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने बचन दिइसकेको बताइन्छ ।

तीन दिनअघि ओलीले देउवालाई फोन गर्दै कोसी प्रदेशमा मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए । तर देउवाले तत्काल असम्भव भएको जवाफ दिएको बुझिएको छ । कोसीमा आफ्नो पार्टीको सरकार बनाउन सके केन्द्रमा पनि हात हाल्ने एमालेको दाउ छ । त्यसको सुइँको पाएका ओलीले देउवालाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेको नेताहरू बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति पनि कांग्रेस सभापति देउवा सन्तुष्ट छैनन् । पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानीछानी कांग्रेस नेतालाई टार्गेट बनाएर बदनाम गराउन थालेको भन्दै देउवाले असन्तुष्टि जनाइसकेका छन् । खासगरी कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पक्राउ गर्ने बेला गृहमन्त्री श्रेष्ठले सत्ता गठबन्धनसँग छलफलसमेत नगरेकोमा देउवा असन्तुष्ट छन् । यसबारे देउवाले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको बुझिएको छ ।

अझ गृहमन्त्रीको हवाला दिँदै कांग्रेस सांसदद्वय आरजु देउवा र मञ्जु खाँणको राजनीतिक भविष्य नै समाप्त पार्न नारायणकाजी लागेको भेटिएपछि प्रचण्डलाई उनलाई हटाएर वर्षमान पुनलाई गृहमन्त्री बनाउने मनस्थितिमा पुगेको स्रोतले बतायो ।

संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि एमाले चिन्तामा परेको छ । एउटा बचेको कोसी प्रदेशमा पनि आफ्नो सरकार ढलेपछि अहिले एमाले अध्यक्ष केपी ओली तनावमा परेका छन् । गत पुसमा माओवादीलाई कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ ।

एमालेलाई अहिले प्रचण्डको भारतलाई रिझाउने अभिव्यक्ति ठूलो एजेन्डा बनेको छ ।एमाले महासचिव शंकर पोखरेललाई यसलाई तन्काउने काम गरिरहेका छन् । ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटकपटकका घटनाक्रमहरु साक्षी छन् । ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाइ उपरोक्त शृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।

प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो । जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जाने नै छ,’ पोखरेलले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In