• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको गृह मन्त्रालयले जुलाईमा गुरुग्राममा जी–२० अन्र्तगत अपराध र सुरक्षामा सम्मेलन आयोजना गर्दै

by
२० असार २०८०,
0
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारतको गृह मन्त्रालयले हरियाणाको गुरुग्राममा जुलाई १३ देखि १४ सम्म जी–२० अन्र्तगत नन—फन्जिबल टोकन, आर्टिफिसियल इन्टेलिजेन्स र मेटाभर्सको समयमा अपराध र सुरक्षामा सम्बन्धि सम्मेलन आयोजना गर्ने भएको छ ।

दुई दिने सम्मेलनमा जी–२० देशहरू, नौ विशेष आमन्त्रित देशहरू र विश्वभरका डोमेन विशेषज्ञहरू सहभागि हुनेछन्। भारत सरकारका मन्त्रालयहरू र संगठनहरू, मुख्य सचिवहरू, राज्यहरू र केन्द्र शासित प्रदेशहरू, राज्यहरू र केन्द्र शासित प्रदेशहरूका प्रहरी महानिदेशकहरू, साइबर विशेषज्ञहरू र कानुन विज्ञ, शिक्षाविद्, प्रशिक्षण संस्थाहरूको प्रतिनिधित्व गर्ने अतिथि वक्ताहरूको पनि सहभागिता हुनेछ।

वित्तीय मध्यस्थ, फिनटेक, सोशल मिडिया मध्यस्थ, सूचना र सञ्चार प्रविधि, साइबर फोरेन्सिक, नियामकहरू, स्टार्टअपहरूको पनि सहभागिता रहने छ । । यो कार्यक्रम इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय, विदेश मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद् सचिवालय र केन्द्रीय अनुसन्धान ब्यूरोसँगको साझेदारीमा आयोजना हुनेछ।

राष्ट्रिय रक्षा विश्वविद्यालय, नेशनल फरेन्सिक साइन्स युनिभर्सिटी, नेशनल ल स्कूल अफ इन्डिया युनिभर्सिटी, इन्टरपोल र यूएनओडीसी आयोजक साझेदार हुन्।

Previous Post

मेटाले नयाँ एप ‘थ्रेड’ प्रयोगमा ल्याउने, ट्वीटरसँग प्रतिस्पर्धा गर्ने

Next Post

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

सम्बन्धित खबर

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
समाचार

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

१० भदौ २०८३,
Load More
Next Post
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In