• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्याकलिन अब करिना र आलियाको छिमेकी

by
१९ असार २०८०,
0
ज्याकलिन अब करिना र आलियाको छिमेकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बइ । अभिनेत्री ज्याकलिन फर्नान्डिजले मुम्बईको बान्द्रा वेस्टमा नयाँ आलिशान घर किनेका छन् । यो घर पाली हिलको एक पश इलाकामा अवस्थित छ, जहाँ धेरै बलिउड स्टारहरू बस्छन्। मिडिया रिपोर्टका अनुसार ज्याकलिनको नयाँ घर निर्माणमा पूल, जिम र सुन्दर लाउन्ज रहेको छ । आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ, जसमा ज्याकलिनको घरको भवन देखिन्छ ।

यद्यपी अभिनेत्रीले आफ्नो नयाँ घरबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । साथै, अभिनेत्री त्यो घरमा सरेको हो कि होइन भन्ने पनि थाहा छैन ।

रणवीर कपुर-आलिया भट्ट, करिना कपुर–सैफ अली खान जस्ता स्टारहरू ज्याकलिनको घर नजिकै बस्छन्। ज्याकलिनको घरबाट सलमान खान र शाहरुख खानको अपार्टमेन्ट पनि केही मिनेट टाढा छ । दीपिका पादुकोण र रणवीर सिंह छिट्टै यस क्षेत्रमा सिफ्ट हुन लागेका छन्, यद्यपि उनीहरूको घर निर्माणाधीन छ।

घर जग्गाको आकारअनुसार ज्याकलिनको नयाँ घर पाली हिलको नवरोज भवनमा छ । यस भवनका सबै घरहरू १११९ वर्गफुट २५५७ वर्गफुट कार्पेट एरियामा बनेका छन् । सबै अपार्टमेन्टहरू घ द्यज्प् र द्ध द्यज्प् छन्। तिनीहरूको मूल्य १२ करोड रुपैयाँबाट सुरु हुन्छ। घरबाहेक अन्य सुविधाको कुरा गर्दा यहाँ क्लब हाउस, स्विमिङ पुल र जिमको सुविधा पनि छ ।

ज्याकलिनको वर्क फ्रन्टको कुरा गर्ने हो भने अभिनेत्री सोनु सुद र विजय राजको साथमा फिल्म फतेहमा देखिनेछिन् । यो चलचित्रलाई वैभव मिश्राले निर्देशन गरेका हुन् । यससँगै अभिनेत्रीले क्राइम एक्शन फिल्म क्र्याकको छायांकन सुरु गरिसकेकी छिन्, जसमा ज्याकलिन विद्युत जामवाल र अर्जुन रामपालसँगै देखिनेछिन् । यो चलचित्रलाई आदित्य दत्तले निर्देशन गरेका हुन् ।

Previous Post

अफगानिस्तानका ब्युटीपार्लरमा तालिवानको प्रतिबन्ध

Next Post

कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In