• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इमरान खानमाथि कारवाही, सांसद सदस्यता खारेज

by
५ कार्तिक २०७९,
0
इमरान खान सवार विमानको किन आकस्मिक अवतरण ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध निर्वाचन आयोगले ठूलो कारबाही गरेको छ । निर्वाचन आयोगले इमरानलाई अयोग्य ठहर गर्दै उनीविरुद्ध कानुनी कारबाही सिफारिस गरेको छ ।

निर्वाचन आयोगले पूर्वप्रधानमन्त्रीले पाकिस्तानमा स्वतन्त्रता मार्च निकाल्ने घोषणा गरेका बेला आयोगले यो कारबाही गरेको हो । उनलाई आगमी पाँच बर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन आयोगले इमरान खान प्रधानमन्त्री हुदा अर्ब देशको यात्राका क्रममा महंगा उपहार लिएको प्रकरणमा उजुरी परेको थियो । खानले विदेशबाट ल्याएको उपहार सरकारी ढुकुटीमा जम्मा गरेपनि पछि सस्तो दरमा आफैले किनेर बाहिर बेचेको आरोप लगाइएको थियो । यस पुरै प्रक्रियामा सरकारले अनुमति दिएको थियो । यी उपहारहरु खानले करिब २ करोडमा किनेर करिब ६ करोडमा बेचेको आरोप लगाइएको थियो । साथै उनीमाथि यी उपहार खरिद बिक्रिमा लाग्ने कर नतिरेको आरोप थियो ।

पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान रजाको अध्यक्षतामा रहेको ४ सदस्यीय बेन्चले उनलाई यस प्रकरणमा दोषी ठहर गर्दै उनलाई संसद सदस्यबाट हटाउने निर्णय गरेको छ ।

इमरान खानले हालै स्वतन्त्रता मार्च निकाल्ने घोषणा गरेका थिए । सोमबार पत्रकार सम्मेलन गर्दै इमरान खानले आफ्नो तयारी पूरा भइसकेकाले यो मार्च अक्टोबरमा नै सुरु गरिने बताएका थिए । साथै उनले सरकारले नयाँ निर्वाचनको घोषणा नगरे सरकारलाई चेतावनी दिएका थिए ।

Previous Post

मलामी गएर फर्केको अटो दुर्घटना हुँदा १ मुत्यु, ३ घाइते

Next Post

प्रधानमन्त्रीको दौडमा पहिलो उम्मेदवार बनिन् पेनी

सम्बन्धित खबर

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
Load More
Next Post
प्रधानमन्त्रीको दौडमा पहिलो उम्मेदवार बनिन् पेनी

प्रधानमन्त्रीको दौडमा पहिलो उम्मेदवार बनिन् पेनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In