• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटै विरुवामा फल्छ धेरै किसिमका तरकारी र फलफूल, अपनाउनुस् यो प्रविधि

by
१४ असार २०८०,
0
एउटै विरुवामा फल्छ धेरै किसिमका तरकारी र फलफूल, अपनाउनुस् यो प्रविधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा कृषि क्षेत्रमाआधुनिकीकरण हुँदै गएको छ । साथसाथै नेपाली किसानहरु पनि आधुनिक बन्दै गएका छन् । यही कारणले गर्दा अहिले किसानहरुले कम ठाउँमा बढी बाली लगाएर आम्दानी गर्न थालेका छन् । तर, आज हामीले जुन प्रविधिको कुरा गरिरहेका छौं, त्यसबाट अब किसानहरुले एउटै बोटमा तीन प्रकारका बाली लगाउन सक्नेछन् । आजको यो लेखमा हामी तपाईलाई सोही प्रविधिको बारेमा जानकारी गराउने छौं ।

अहिले नेपालमा तरकारी तथा फलफूलको उत्पादन घट्दै गएको अवस्थामा अन्य खेतीहरु चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा बजारमा तरकारी तथा फलफूलको बढ्दो मागलाई कलमी प्रविधिले मात्र पूरा गर्न सकिँदैन । तर, कम जमिनमा धेरै बाली लगाएर पनि किसालने राम्रो आम्दानी गर्न सक्छन् । यो नयाँ कलमी विधिको बारेमा कुरा गर्दै यो विधि अनर्तगत नर्सरीमा विरुवाहरु तयार पारिन्छ । यो विधिलाई ‘पेन ग्राफ्टिङ’ प्रविधिले पनि चिन्ने गरिन्छ । यस प्रविधि अनर्तगत दुई वा तीनवटा विरुवालाई तेर्सो पारी काटिन्छ र टेपको सहायताले जोडिन्छ । त्यसपछि विरुवालाई २४ घण्टासम्म एकआपसमा जोडियोस् भनेर अँध्यारोमा राखिन्छ । ग्राफ्टिङको १५ दिनपछि विरुवालाई खेतबारी वा गमलामा रोपिन्छ । विरुवालाई अलग–अलग रोपेपनि विरुवा उम्रिएर ठूलो भएपछि ग्राफ्टिङको काम गरिन्छ ।

किसानले चाहेमा एक दिनमा पाँच हजारदेखी छ हजारसम्म विरुवा कलमी गर्न सक्छन् । जसमा विरुवा कलमी गरको १५ देखी २० दिनपछि खेतमा रोपिन्छ । विरुवालाई खेतमा लगाईसकेपछि विरुवामा आवश्यक पर्ने पानी र मलजल गर्नुपर्छ । साथसाथै विरुवालाई समय–समयमा काँटछाँट गनुपर्छ । ग्राफ्टिङ गर्नाले विरुवामा रोग र किराहरु लाग्न पाउँदैन । राम्रो उब्जाउ हुने गर्दछ । जसले गर्दा एकै समयमा धेरै प्रकारका बाली तयार पार्न सकिन्छ । यसरी खेती गर्दा आम्दानी पनि बढ्छ ।

Previous Post

मन्दिर भत्काउँदा भेटियो दुई फिट अग्लो मूर्ति

Next Post

पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गमा सास्ती

सम्बन्धित खबर

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

७ अशोज २०८३,
Load More
Next Post
पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गमा सास्ती

पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गमा सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In