• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

    एनआरएनका लागि सेयर बजार खुला !

    एनआरएनका लागि सेयर बजार खुला !

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

    कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

निमा रिन्जी बने नङ्गा पर्वतको सफल आरोहण गर्ने विश्वकै कान्छा आरोही

१२ असार २०८०,
0
निमा रिन्जी बने नङ्गा पर्वतको सफल आरोहण गर्ने विश्वकै कान्छा आरोही
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ— निमा रिन्जी शेर्पा पाकिस्तानको नङ्गा पर्वत (८,१२६ मिटर) को सफल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका छन् । शेर्पा सङ्खुवासभा निवासी हुन् ।

उनले सोमबार पाकिस्तानको स्थानीय सयम अनुसार बिहान ७ः बजेर १५ मिनेटमा आरोहण साथी पासाङ नुरबू शेर्पाको साथ नङ्गा पर्वतको सफल आरोहण गरेका हुन् । नङ्गा पर्वत विश्वकै सवैभन्दा कठिन र प्राविधिक हिमाल मानिन्छ । सेभेन समिट ट्रेक्स् अनुसार निमाले १७ वर्ष ६८ दिनमा नङ्गा पर्वतको सफल आरोहण गरेका हुन् । योसँगै यो हिमाल आरोहण गर्ने उनी सबैभन्दा कम उमेरका आरोही बनेका छन् ।

यसअघि गत स्प्रीङ सिजनमा पनि निमाले सगरमाथा र ल्होत्से सबैभन्दा कम उमेरमा (१७ वर्ष ३५ दिनमा १७ वर्ष ३५ दिन) १० घण्टाभित्र दोहोरो आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । उनले बताए । उनले मनास्लुको रियल शिखर आरोहण गर्ने विश्वको सबैभन्दा कान्छो व्यक्ति बनेपछि विश्वलाई स्तब्ध बनाएको छ ।

निमा कीर्तिमानी आरोही टाशी लाक्पा शेर्पाका कान्छो छोरा हुन् ।

टासी नेपालको सबैभन्दा ठूलो आरोहण कम्पनीमध्येको एक सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक हुन् । उनी पर्वतारोहणको क्षेत्रमा नयाँ नाम होइन् ।

सन् २००४ मा साउथ कोलबाट सगरमाथाको पहिलो सफल आरोहण गरेपछि उनले पर्वतारोहीको रूपमा आफ्नो करियर सुरु गरे र अहिलेसम्म आठ पटक सगरमाथा आरोहण गरे।

सगरमाथा बाहेक उनले चो ओयु (८,२०१ मिटर), मकालु (८,४६३ मिटर), अमा दाबलाम (६,८१२ मिटर) र डेनाली (उत्तर अमेरिका), किलिमान्जारो (अफ्रिका) र एल्ब्रुस (युरोप) मा पनि सफलतापूर्वक आरोहण गरेका छन्।

टासीले हिमाल, पहाड पथप्रदर्शक, पर्वतारोहीको संरक्षणका लागि उपयुक्त वातावरण बनाउन पनि सरकारसँग आग्रह गरेका छन् ।

अब देशमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने बेला आएको टासीले माग गरेका छन्।

‘नेपाल पर्यटनका लागि खुला विश्वविद्यालय हो, यसलाई संस्थागत गर्नुपर्छ,’ उनले भने, ‘विश्वविद्यालय स्थापना गर्यौं भने पर्यटन क्षेत्रमा रुचि राख्ने धेरै विद्यार्थी अध्ययनका लागि आउँछन् । उनीहरु विद्यार्थी मात्र होइन, यात्री पनि हुन् । अप्रत्यक्ष रूपमा, पर्यटन व्यवसायलाई हुन्छ ।’

त्यसो त उनको परिवार नै हिमाल आरोहण गरी नाम कमाउन सफल र चर्चित आरोही बन्न पुगेका छन् । यसअघि पनि तीन दाजुभाइहरू ( मिङ्मा, छाङ दावा र टासी लाक्पा शेर्पा )पहिलो तीन दाजुभाइ र दक्षिणी ध्रुव (९० डिग्री) पुग्ने पहिलो नेपाली टोली बनेका छन्।

मिङ्मा र छाङ दावा शेर्पाले संसारको सबै ८,००० मिटरको शिखरमा पुगेर गिनिज वल्र्ड रेकर्ड राखेका छन्।

त्यसैगरी, टासीले २० वर्षको उमेरमा नै पूरक अक्सिजन प्रयोग नगरी सगरमाथा चढेर गिनिज कीर्तिमान राखेका छन्।
यसैगरी, यी तीन दाजुभाईका कान्छा भाई पासाङ फुर्वा शेर्पा पनि सेभेन समिट ट्रेक्समा नै आबद्ध छन् । उनले पनि सगरमाथा, अमा डब्लम, एल्ब्रुस र किलिमन्जारो हिमालको सफल आरोहण गरिसकेका छन् । उनी हाल सात महादेशको सात अग्ला हिमाल आरोहण गर्ने लक्ष्यका साथ अगाडि बढेका छन् ।

अघिल्लो समाचार

जसपाको विधान अधिवेशनः समूहगत छलफलका प्रश्नमा अध्यक्ष यादवले जवाफ दिने

अर्को समाचार

प्रतिनिधि सभाको बैठकः आजपनि बजेटमा माथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

सम्बन्धित खबर

जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
आवाज

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !
आर्थिक

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा
फिचर-ब्यानर

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने
फिचर-ब्यानर

कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

१४ कात्तिक २०८३,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आवाज

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

प्रतिनिधि सभाको बैठकः आजपनि बजेटमा माथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

१४ कात्तिक २०८३,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन