• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एडिबीद्वारा बङ्गलादेशको रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग

by
११ असार २०८०,
0
एडिबीद्वारा बङ्गलादेशको रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका । एशियाली विकास बैंक (|एडिबी) र बङ्गलादेश सरकारले बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बन्दरगाह शहर चट्टोग्रामजोड्ने दोहोरो रेलमार्ग निर्माणका लागि आइतबार ४० करोड अमेरिकी डलरमा ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव सरिफा खान र बङ्गलादेशका लागि एडिबीका उपदेशीय निर्देशक जियाङ्बो निङले ढाकामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो ऋणले ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको विश्वको सबैभन्दा लामो अटुट बलौटे समुद्र तटमध्ये एक चट्टोग्राम र कक्स बजारबीचको १०२ किलोमिटर लामो नयाँ रेलमार्गको निर्माण पूरा गर्न मद्दत गर्नेछ ।

यो सहयोग दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग चट्टोग्राम–कक्स बजार रेलवे परियोजनाका लागि एडीबीको १.५ अर्ब डलरको ऋणको तेस्रो भाग हो ।

“एडीबीले सरकारलाई सडकबाट रेलमा स्थानान्तरण गर्न सहयोग गरिरहेको छ, जुन जलवायु अनुकूल, सुरक्षित, किफायती र यातायातको कुशल माध्यम हो,” निङले भने ।

“यो परियोजना एक प्राथमिकता प्राप्त लगानी हो र यसले लगानी, व्यापार र पर्यटनलाई बढावा दिएर कक्स बजार क्षेत्रका सेवा नपुगेका क्षेत्रहरू खोल्नेछ,” एडिबीका उपदेशीय निर्देशकले भने ।

सन् २०२३ मा खुल्ने अपेक्षा गरिएको नयाँ रेल लिंकले सन् २०२४ सम्ममा चट्टोग्राम र कक्स बजारबीच वार्षिक २९ लाख यात्रु ओसारपसार गर्ने लक्ष्य राखेको छ । यस रेलमार्गको निर्माण एडीबीको आठौं पञ्चवर्षीय योजना र रेलवेको प्रमुख योजना अन्तर्गत आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्ने धेरै रेलवे परियोजनाहरू मध्ये एक हो ।

Previous Post

हर्कलाई बालेनको ढाडसः तपाईँको सुखमा सबै होलान्, दुःखमा म छु

Next Post

जापानमा हराउनेको संख्या बढ्दो, सन् २०२२ मा ८४ हजार ९१० जना बेपत्ता

सम्बन्धित खबर

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

१ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

१ जेष्ठ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

१ जेष्ठ २०८३,
सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
Load More
Next Post
जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशत बढी बालबालिकाको मृत्यु

जापानमा हराउनेको संख्या बढ्दो, सन् २०२२ मा ८४ हजार ९१० जना बेपत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In