• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानमा प्रतिबन्ध लगाउने विषयमा इयु विदेशमन्त्रीको बैठक

by
१ कार्तिक २०७९,
0
ईयुले रुसमाथि थप प्रतिबन्ध लगाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इयु विदेश मन्त्रीहरूले इरानमा प्रतिबन्धहरू लगाउने विषयमा बैठक गरेका छन् ।

उनीहरूले हिजाब विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सरकारको क्रुर दमनको निन्दासमेत गरेका छन् । त्यस्तै, तेहरानसँग मर्रिबन्ड आणविक सम्झौतालाई पुनर्जीवित गर्ने आवश्यकतामा पनि जोड दिएका छन् । विदेशमन्त्रीहरूको बैठकअघि ईयू राजदूतहरूले सहमति जनाएका प्रतिबन्धहरूको सूचीमा ११ इरानी अधिकारी र चार संस्थाहरू छन् । तिनीहरूमाथि इयुको भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरिनेछ ।

प्रतिबन्धहरूमा लक्षित हुनेहरूमध्ये ‘तथाकथित नैतिकता प्रहरी हुन् तर त्यहाँ भएका अपराधहरू देख्दा यो वास्तवमै उपयुक्त नहुने शब्द हो’,जर्मन विदेशमन्त्री अन्नालेना बेरबकले भने । एक महिनाअघि प्रहरी हिरासतमै मृत्युभएकी २२ वर्षीय युवतीको विषयलाई लिएर देशभर प्रदर्शन भएका छन् ।

प्रहरी र प्रदर्शनकारीबीच भएका झडपहरूमा ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने हिरासतमा राखिएका दर्जनौँमाथि मुद्दा लगाउने तयारी गरिएको छ । इरानमा हिजाबविरोधी प्रदर्शनमा संसारभरका महिलाहरुले ऐक्यबद्धता देखाएका छन् ।

Previous Post

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

Next Post

नवौँ राष्ट्रिय खेलकुदः आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

सम्बन्धित खबर

आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
Load More
Next Post
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामा उद्घाटन

नवौँ राष्ट्रिय खेलकुदः आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In