• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण गर्ने सम्झौतापछि निगम आशावादी

by
१९ जेष्ठ २०८०,
0
नेपालमा पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण गर्ने सम्झौतापछि निगम आशावादी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको समुपस्थितिमा भारतको राजधानी नयाँ दिल्लीमा बिहिबार नेपालमा पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण गर्ने द्विपक्षिय संझौता भएको छ ।

चार दिने भारत भ्रमणका क्रममा भारत पुगेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले भारतको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्नका लागि विभिन्न आठ बुद्धामा सम्झौता गरेका छन् ।

नेपाल र भारतबीच बिहिबार निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगंजदेखि चितवनको लोथरसम्म तथा इण्डियन आयल कर्पोरेसनको सिलिगुडी टर्मिनलदेखि नेपालको चारआली, झापासम्म पेट्रोलियम पाइपलाइन भारत सरकारको लगानी सहयोगमा निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।

यस्तै भारत सरकारको लगानी सहयोगमा झापाको चारआलीमा ग्रीन फिल्ड टर्मिनल निर्माण गर्ने , नेपाल आयल निगम लिमिटेडले आफ्नै लगानीमा चितवनको लोथरमा ग्रीन फिल्ड टर्मिनल निर्माण गर्ने विषयमा हस्ताक्षर भएपछि नेपाल आयल निगम आशावादी बनेको छ ।

Previous Post

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ

Next Post

डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
Load More
Next Post
२३ वर्षपछि बस्तीमा धारा वितरण

डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In