• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१८ जेष्ठ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सजगता जो भनिन्छ, त्यसमा समय परेमा रहन सक्नु, राम्रो शिक्षा सुनेको गुनेर उसमा जीवनयापन गर्नु, मौन रहन भन्नु, सहन गर्न भन्नु परन्तु वातावरण उपस्थित हुँदा दुवै बिर्सेर आफ्नो पुरानो बानीमा पुग्नु असजगता हो यसभन्दा भिन्न सजगता हो ।
इष्ट एक इमानदार, मायालु सेवक हो, परन्तु उसमा अध्यात्मका दुई तत्व आपूmलाई खोज्ने तत्परता र सजगताको अभाव वा न्यूनता देखिन्छ ।
यस्तो पनि हुन सक्छ । अपरिचित रहने र अकिञ्चन हुने दिव्य तत्वका बलले यस्तो जीवन बाहिरबाट देख्नमा हुन सक्छ । यो कठिन छ, वास्तविक भित्र जान्न र सम्झिनुपर्छ ।
अन्यको सान्निध्य मात्र चञ्चलता हो । केवल सजग, एकान्तमा शान्त वास, भिक्षा र साधनाको साहचर्य मात्र उपयोगी हुन्छ । सेवा, भिन्न भाव, सामीप्य, अपनत्व, परापेक्षी अन्य सहयोगी अवलम्बित सबै कर्मले विक्षेप अवश्य दिन्छन्  ।
कहाँबाट विचार शब्द ग्रहण गर्छन् त्यो स्रोतमा पुग्ने गम्भीरता हामी ल्याउँदैनौँ । भावना र कल्पनालाई विचारले निरन्तरता नदिए ती धेरै बेर रहँदैनन् स्मृति–विचार प्रवाह भएर चल्दछ परन्तु स्मृतिको स्वरूप, क्षमताबारे जो कि आफ्नो खोज हो, त्यो हामी गर्ने मौका पाउँदैनौँ । एकान्त जीवन, गम्भीर जीवन, शान्त जीवनविना आफ्नो खोज सम्भव छैन । बाहिरबाट हामी सम्पत्ति, सम्बन्ध, सुरक्षामा र भित्रबाट स्वार्थ, शास्त्र, आदर्शमा अल्झिएर मरिसकेका हुन्छौँ, हामी स्वतन्त्र कहिले हुनु ?

साभार : ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

पुँजीगत लाभकरलाई अन्तिम कर मान्न माग

Next Post

सुडानमा द्वन्द्वरत पक्षबीच ५ दिन युद्धविराम लम्ब्याउने सहमतिको पालना भएन, भिडन्त जारी

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
Load More
Next Post
सुडानमा द्वन्द्वरत पक्षबीच ५ दिन युद्धविराम लम्ब्याउने सहमतिको पालना भएन, भिडन्त जारी

सुडानमा द्वन्द्वरत पक्षबीच ५ दिन युद्धविराम लम्ब्याउने सहमतिको पालना भएन, भिडन्त जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In