• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज मेमोरियल डे मनाइरहेको छ अमेरिका

by
१६ जेष्ठ २०८०,
0
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 मे महिनाको अन्तिम सोमबार, सधैंझै अमेरिका मेमोरियल डे मनाइरहेको छ। हरेक अमेरिकी भनिरहेका छन्- ह्याप्पी मेमोरियल डे।

मेमोरियल डे अमेरिकी युद्धमा शहादतप्राप्त सैनिकहरूको सम्झनामा मनाइने एक अमेरिकी चाड हो । एक किसिमले भन्ने हो भने यसलाई अमेरिकी सेना दिवश भने पनि हुन्छ।

अमेरिका युद्ध गरिरहने देशमा पर्छ। कहिले आफ्ना लागि, कहिले अरूका लागि, अमेरिका सधैं युद्ध लडिरहेकै हुन्छ। यसले आफ्ना लागि युद्ध लड्नु नपरेको केही शताव्दी भैसक्यो। तर,अझै अर्काका लागि भए पनि युद्ध लड्दै आएको छ। यही क्रममा अमेरिका भियतनाम युद्ध, कोरिया युद्ध, खाडी युद्ध हुँदै अफगान युद्धसम्म आइपुगेर अहिले एक किसिमले युद्ध बिसाएको अवस्थामा छ। यद्यपि, अप्रत्यक्ष नै सही अमेरिका अहिले पनि युक्रेन युद्धमा छ।

यिनै युद्धका कारण धेरै अमेरिकी सैनिकहरूले ज्यान गुमाएका छन्, गुमाइरहेका छन्। उनीहरूको शहादतलाई अमेरिकाले उच्च सम्मान गर्दै हरेक वर्ष मे को अन्तिम सोमबार मेमोरियल डे मनाउँदै आएको छ।

अमेरिकामा विरलै हुने संघीय छुट्टीको दिन पनि हो मेमोरियल डे। अमेरिकीहरू यो दिनसहितको तीन दिने छुट्टीलाई परिवारसँग घुम्न जाने अवसरका रूपमा लिन्छन्।

आज अमेरिकाका पर्यटन केन्द्र मानिने ठूला सहर, समुद्री किनार गुल्जार छन्।

अमेरिकाका ठूला सहरको जीवन महंगीले कष्टसाध्य हुन्छ। त्यसैले अमेरिकीहरू साना सहरमा बस्ने ठूला सहरमा छुट्टी मनाउन जाने लाइफस्टाइल बाँचिरहेका छन्।

मेमोरियल डे किनमेलको लागि एक उपयुक्त समय पनि मानिन्छ। खासगरी सेलमा सामान खरीद गर्नेका लागि यो एक उम्दा अवसर बनेर आउँछ। अमेरिका हरेक ठूला स्टोर र अनलाइनमा भारी छुटमा सामान खरिद गर्न पाइन्छ। धेरै मानिस ब्राण्डेड सामान किन्न यो समयको सदुपयोग गर्छन्।

अमेरिका यतिबेला आर्थिक मन्दी र बढ्दो महंगी दुबैको चपेटामा छ। यस्तो अवस्थामा आएका यस्ता लामा छुट्टी अमेरिकीका लागि साह्रै बिझाउने खालका हुन्छन्। त्यसको प्रत्यक्ष प्रभाव अमेरिकीहरूको किनमेलको तौतरिकामा देख्न सकिन्छ।

सप्ताहान्तमा पर्ने यो लामो छुट्टीले अमेरिकामा त्रास पनि लिएर आउने गर्छ। केही समययता सप्ताहान्तमा अमेरिकामा मास सुटिङका घटनाहरू अचाक्ली बढेका छन्। सार्वजनिकस्थलहरू कुनै पनि बेला नरसंहारका केन्द्रमा परिणत हुने भएकाले अमेरिकीहरू ढुक्कले यस्ता ठाउँमा गएर रमाउन सकिरहेका छैनन्। त्यसको आंशिक प्रभाव यसपटकको मेमोरियल डे मा पनि पर्ने अनुमान गरिएको छ।

अन्तमा जो अमेरिकाका नाममा, अमेरिकाका लागि युद्धमा मारिए, उनीहरूप्रति उच्च सम्मान व्यक्त गर्दै भन्नुपर्छ( ह्याप्पी मेमोरियल डे।

Previous Post

सुत्केरी खोज्दै जनप्रतिनिधि घर–घरमा

Next Post

तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In