• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

by
१६ जेष्ठ २०८०,
0
तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ। विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा यस कार्यक्रम प्रभावकारी बनेको हो।

तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ। खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा। बालकुमार श्रेष्ठले जानकारी दिएका छन्।

केन्द्रले हालसम्म तीन लाख ५६ हजार आठ सय ३५ पशुवस्तुलाई खोप लगाइएको उनले बताए। कार्यक्रमअन्तर्गत पिपिआर दुई लाख ३१ हजार आठ सय २२, खोरेत ९३ हजार दुई सय १५, चरचरे भ्यागुते ४७ हजार चार सय ८४, स्वाइन फिवर ६१ हजार नौ सय चार, रेबिज १४ हजार तीन सय १७ खोप लगाइएको उनले बताए।

पशुधन सुरक्षाका लागि सङ्क्रामक रोग नियन्त्रणका लागि गाईभैँसीलाई खोरेत, चरचरे, भ्यागुतेलगायत रोगको खोप लगाइएको केन्द्र प्रमुख डा श्रेष्ठले बताए। उनका अनुसार सङ्घ सरकारको पशुसेवा विभाग र गण्डकी प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालयको सहयोगमा खोप लगाइएको हो।

ुपशुधन सुरक्षाका लागि किसानका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति र अगुवा किसानसँग अभिमुखीकरण गरी प्राविधिकलाई परिचालन गरेर खोप लगाइएको होु, उनले भने, ुकतिपय पालिकाले नै खोप कार्यक्रम सञ्चालन गरिरहेकाले खोप उपलब्ध गराइएको छ।ु

त्यस्तै पूर्णखोप अभियानका लागि ६६ जना खोपकर्ता परिचालन गरिएको केन्द्र प्रमुख डा श्रेष्ठले जानकारी दिए। किसानको फार्म र गोठमा पुगेर बाख्रालाई पिपिआर, गाईभैँसीलाई खारेत, भ्यागुते, चरचरे, सुगुरबङगुरलाई स्वाइन फिवर र कुकुरलाई रेबिज रोगविरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय नै खोप भएकाले अभियान सञ्चालन गरिएको हो।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको विज्ञ केन्द्रले जनाएको छ। गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ जिल्लामा अभियान सञ्चालनअन्तर्गत तनहुँमा खोप लगाइएको हो।

रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि सबै पालिकाका पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भइरहेको छ। गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्णखोप कार्यक्रम कार्यान्वयनको योजनाअनुसार तनहुँमा चालु आर्थिक वर्षमा कार्यक्रम सुरु गरिएको जनाइएको छ। केन्द्रका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गरेपछि खोप लगाउने कार्य जारी छ।

ुमहामारीजन्य सङ्क्रामक रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई नियन्त्रण गर्न पशुमा खोप लगाउनु आवश्यक छु, केन्द्र प्रमुख श्रेष्ठले भने, ुखोप कार्यक्रममा गाईभैँसीलाई खोरेत र भेडाबाख्रालाई पिपिआर, बङ्गुरलाई हैजा र कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ।ु सुरुआतमा सबै पालिकामा गणक पुगेर पशुवस्तुको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम सकिएको छ। दोस्रो चरणमा आवश्यक खोप व्यवस्था गरी किसानको घरगोठमै पुगेर खोपको लगाउने काम भइरहेको केन्द्रले जनाएको छ।

Previous Post

आज मेमोरियल डे मनाइरहेको छ अमेरिका

Next Post

टर्कीका राष्ट्रपति एर्दोगानलाई बधाई दिँदै बाइडेनले भने– नेटो सहयोगीको रूपमा सँगै काम गर्न चाहन्छु

सम्बन्धित खबर

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
Load More
Next Post
टर्कीका राष्ट्रपति एर्दोगानलाई बधाई दिँदै बाइडेनले भने– नेटो सहयोगीको रूपमा सँगै काम गर्न चाहन्छु

टर्कीका राष्ट्रपति एर्दोगानलाई बधाई दिँदै बाइडेनले भने– नेटो सहयोगीको रूपमा सँगै काम गर्न चाहन्छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In