• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बि.पी. कोइरालाका केही अमर वाणीहरु

by
१५ जेष्ठ २०८०,
0
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. राजनेताले २०–२५ वर्षपछिको मेरो देशलाई कस्तो बनाउँछु भनेर सोचेको हुन्छ तर राजनीतिज्ञले म कसरी सत्तमा जान पाउँछु भन्ने मात्र सोचेको हुन्छ ।

२. राजासँग हाम्रो झगडा छ भन्दैमा राजतन्त्रलाई नै फ्याक्ने उद्यम हामीले गर्नुहुँदैन ।

३. विपक्षीहरु गैरजिम्मेवार भए भने त सरकारमा भएकाहरु सजिलैसँग गैरजिम्मेवार हुन्छन् । उनीहरुको हातमा हतियार छ, पल्टन छ, बन्दुक छ, पुलिस छ, त्यसैले उनीहरु झन् छाडा हुन सक्छन् । तसर्थ हाम्रो तर्फबाट संयम् र इमानदारीपूर्ण राजनीति गर्नुपर्दछ ।

४. वैचारिक धरातल विनाको उपन्यासको कल्पना पनि गर्न सकिन्न ।

५. मानवताको संरक्षण गर्ने हो भने ठूलो नहुनु, वीर नहुनु, असल हुनुपर्दछ ।

६. धर्म र जातिका आडमा हुने हिंसा र विनाश मानव इतिहासका अक्षम्य, अपराधपूर्ण कलंक हुन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

फेरियो रुम गाउँको मुहार

Next Post

गणतन्त्रको संस्थागत विकासका लागि सबैबीच एकता र सहकार्य हुन जरुरी छः प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आर्थिक

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

४ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

४ अशोज २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
Load More
Next Post
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

गणतन्त्रको संस्थागत विकासका लागि सबैबीच एकता र सहकार्य हुन जरुरी छः प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In