• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसको चेतावनी: युक्रेनलाई नेटोको सदस्यता दिए तेस्रो विश्वयुद्ध हुनसक्छ !

by
२८ अशोज २०७९,
0
रुसको चेतावनी: युक्रेनलाई नेटोको सदस्यता दिए तेस्रो विश्वयुद्ध हुनसक्छ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेटोको सदस्यतालाई लिएर रुस र युक्रेनबीच तनाव बढ्दै गएको छ । रुसले १०० भन्दा बढी मिसाइल र ड्रोन हमला गरेपछि युक्रेनले उत्तरी एट्लान्टिक सन्धि संगठनमा सामेल हुन आवेदन दिएको छ ।

यसैबीच रुसले युक्रेनलाई नेटोमा समावेश गरेमा तेस्रो विश्वयुद्ध हुन सक्ने चेतावनी दिएको छ । त्यस्तै, रुसी आक्रमणको शृङ्खला जारी रहेको छ र राजधानी कीभलाई इरानको आत्मघाती ड्रोनले निशाना बनाएको छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि हरेक हतियार प्रयोग गर्ने धम्की दिएर आणविक हमलाको सम्भावना बढाएका थिए ।

रुसको सुरक्षा परिषद्का उपसचिव अलेक्ज्याण्डर भेनेडिक्टोभले भने, ‘युक्रेन पूर्ण रूपमा सचेत छ, यस्तो कदमले तेस्रो विश्वयुद्ध सुरु हुन सक्छ भन्ने ग्यारेन्टी दिन्छ ।’

उनले युक्रेनलाई सहयोग गर्नुले पश्चिमी देशहरू द्वन्द्वको प्रत्यक्ष हिस्सा भएको देखाएको रसियाको विश्वास रहेको पनि उनले बताए । अलेक्ज्याण्डर भेनेडिक्टोभको धम्की यस्तो बेला आएको हो जब संयुक्त राष्ट्र संघको महासभामा रुसले युक्रेनको भूभागलाई गाभेको कुरा ‘गैरकानूनी हो भन्ने प्रस्ताव पारित भएको थियो ।

यसैबीच, नाटो देशहरूले युक्रेनलाई थप सैन्य सहायता र हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका छन्, ताकि उसले रुसी आक्रमणको सामना गर्न सकोस् । साथै अमेरिकाले युक्रेनलाई आफ्नो प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली दिन सक्ने बताइएको छ, जुन उसले ताइवानलाई पनि दिएको छ । यसैबीच, युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमणका कारण देशका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोविरुद्ध नयाँ प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । युक्रेनको घटनाक्रमबारे मंगलबार भएको आपतकालीन बैठकमा जी–७ का नेताहरुलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको ब्लकलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘आतंकको नयाँ लहरको लागि रुसमाथि जिम्मेवारीको नयाँ लहर हुनुपर्छ । आतंकवादको लहरले जे पनि ल्याउन सक्छ भन्ने सोचबाट पनि आतंकवादी राज्यलाई वञ्चित गर्नुपर्छ । जब रूसले हाम्रा देशहरूको ऊर्जा क्षेत्र र ऊर्जा स्थिरतामा आक्रमण गर्छ, हामीले यसको ऊर्जा क्षेत्रलाई प्रतिबन्धहरू लगाएर अवरोध गर्नुपर्छ, यसको स्थिरता तोड्नु पर्छ ।’

जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता हुन नसक्ने स्पष्ट तथ्यलाई पनि जोड दिए । उनले भने, ‘वार्ता या त रुसका अर्का प्रमुखसँग हुन सक्छ ताकि आतंकवादीलाई महत्त्वपूर्ण निर्णयहरूमा प्रभाव पार्ने अवसर नहोस् । युक्रेनी नेताको आह्वानमा प्रतिक्रिया दिँदै जी(७ नेताहरूले संयुक्त वक्तव्यमा मिसाइल आक्रमणको कडा निन्दा गरेका छन् ।

Previous Post

पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती

Next Post

‘शी चिनफिङ तानाशाह’ भन्दै विशाल प्रदर्शन‚ १४ लाख पक्राउ

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
‘शी चिनफिङ तानाशाह’ भन्दै विशाल प्रदर्शन‚ १४ लाख पक्राउ

‘शी चिनफिङ तानाशाह’ भन्दै विशाल प्रदर्शन‚ १४ लाख पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In