• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘शी चिनफिङ तानाशाह’ भन्दै विशाल प्रदर्शन‚ १४ लाख पक्राउ

by
२८ अशोज २०७९,
0
‘शी चिनफिङ तानाशाह’ भन्दै विशाल प्रदर्शन‚ १४ लाख पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेकिङ ।चिनियाँ राष्ट्रपति शी चिनफिङको तेस्रो कार्यकाल शुरु हुने मिति नजिकिएसँगै चीनमा विशाल प्रदर्शन भएको छ।

अक्टोबर १६ मा राजधानी पेकिङमा चिनियाँ भेला हुनेछन् र तेस्रोपटक शी चिनफिङलाई देशको नेतृत्व सुम्पन सक्नेछन्। झण्डै ५ वर्षपछि हुन लागेको अति महत्त्वपूर्ण बैठकअघि चीनमा विशाल प्रदर्शन देखिएको छ।

शीको शून्य कोभिड नीतिबाट गम्भीर संकटमा परेका चिनियाँले पेकिङका धेरै क्षेत्रमा चीनका राष्ट्रपतिलाई तानाशाह भएको भन्दै पोस्टर(ब्यानर लगाएका छन्।
यति मात्र होइन, उनीहरूले कोरोना परीक्षण होइन, खाना देऊ भन्दै माग गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियो पेकिङको हाइतियान जिल्लाको हो। यी प्रदर्शनले कम्युनिष्ट पार्टीको बीसौँ पार्टी महाधिवेशनअघि नै चीनको आन्तरिक असन्तुष्टि उजागर गरेको छ।

पार्टी कंग्रेसको यो बैठकअघि चीन सरकारले पेकिङमा कडा सुरक्षा व्यवस्था गरेको छ र जताततै निगरानी बढाएको छ। प्रदर्शनकारीले पोस्टरमा ‘हामीलाई खाना चाहिएको छ, कोरोना परीक्षण होइन’ र ‘सांस्कृतिक क्रान्ति होइन, सुधार चाहन्छौं’ लेखेका छन्।

ब्यानरमा शी चिनफिङ तानाशाह भएको उल्लेख गर्दै जनतालाई हड्तालमा उत्रन आह्वान पनि गरिएको छ।

‘अपराधी’ भन्दै १४ लाख पक्राउ

प्रदर्शनकारीहरूले पेकिङको चोङक्वाइछुन विश्वविद्यालय क्षेत्रमा पनि पोस्टर राखेका छन्। चीनले पार्टी कंग्रेसको बैठकलाई लिएर राजधानीमा कडा सुरक्षा व्यवस्था गरेको छ। यस्तो अवस्थामा भएको यस्तो प्रदर्शनलाई असाधारण भनिएको छ। यस महत्त्वपूर्ण बैठकअघि चिनियाँ सुरक्षानिकायले १४ लाख मानिसलाई अपराधी भन्दै पक्राउ गरिसकेका छन्। यसका लागि असार महिनाबाटै सय दिने अभियान शुरु गरिएको थियो।

यसपछि पनि चीनमा भएको यस्तो प्रदर्शनले दिनप्रतिदिनको कोरोना लकडाउनबाट जनता कति विचलित छन् भन्ने देखाउँछ।

यो पार्टीको महाधिवेशनअघि नै चीनले पेकिङलाई सुरक्षित किल्लामा परिणत गरेको छ। चीनका संस्थापक माओपछि तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुने शी दोस्रा नेता हुन्। चीनले १४ लाख अपराधीलाई पक्राउ गरेको दाबी गरेको छ। अल्पसंख्यकहरूविरुद्ध जासुसी पनि धेरै गरिएको छ। फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार पेकिङ आउने हरेक व्यक्तिको विस्तृत अनुसन्धान भइरहेको छ। चीनले कुनै पनि विरोधको स्थितिसँग जुध्न ठूलो मात्रामा थप सुरक्षाकर्मी तैनाथ गरेको छ।

आन्दोलनबाट चीन भयभीत
पेकिङमा अत्यधिक अल्पसंख्यकको बसोवास छ। यसै कारणले गर्दा हाल भइरहेको विरोधबाट डराएको छ। यस कारणले गर्दा संवेदनशील क्षेत्रहरू ग्रेट हल अफ द पीपुल, थ्यानमन स्क्वायर र चिक्सी होटल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। यसै क्षेत्रमा पार्टी कांग्रेसको बैठक बस्दै छ। यति मात्र होइन, ट्रेनमा यात्रा गर्नेहरूले तरल पदार्थ लिएको भए सुरक्षाकर्मीका अगाडि पिउन भनिएको छ।

पार्टी कांग्रेसको बैठकलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको एक गार्डले बताए। पेकिङमा चौबीसै घण्टा निगरानी बढाइएको छ।

Previous Post

रुसको चेतावनी: युक्रेनलाई नेटोको सदस्यता दिए तेस्रो विश्वयुद्ध हुनसक्छ !

Next Post

इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
फिचर-ब्यानर

ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

१३ अशोज २०८३,
Load More
Next Post
इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In