• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

by
३० बैशाख २०८०,
0
हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यमनको मारिब प्रान्तमा हुथी लडाकू समूहले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा तीन जना यमनी सरकारी सैनिकको मृत्यु भएको यमनका एक सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन्।

नाम नबताउने शर्तमा स्थानीय सरकारी अधिकारीका अनुसार हुथी समूहले मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानलाई लक्षित गरी रातभर गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएका थिए।

ती अधिकारीले भने, ुहुथी विद्रोहीले बिहीबार राति हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकलाई विस्फोटक पदार्थले भरिएको ड्रोनले निशाना बनाएका थिए। रातभर धेरै विस्फोटका आवाज सुनिएको थियो।ु

सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच जारी द्वन्द्वमा सापेक्षिक शान्तिको अवधिका बीच ड्रोन आक्रमण भएको हो। यमनले हालैका महिनाहरूमा शत्रुतामा उल्लेखनीय कमी आएको अनुभव गरेको छ। यो सापेक्षिक शान्ति यमनको आठ वर्ष लामो विनाशकारी युद्धको अन्त्य गर्ने उद्देश्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति प्रयासहरूसँग मेल खान्छ।

तेलको लागि धनी मानिने यमनको मारिब प्रान्तको लडाईं जारी द्वन्द्वको एक प्रमुख प्रेरक शक्ति बनेको छ, किनकि यसको बहुमूल्य स्रोतहरूले नियन्त्रणका लागि विभिन्न गुटहरूलाई आकर्षित गर्दछ।

हुथी लडाकू समूहले सन् २०१४ मा साउदी समर्थित यमनी सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन गृहयुद्धमा फसेको छ। यस द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यमनलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटको सङ्घारमा पुर्‍याएको छ।

Previous Post

विमान चालकले ककपिटमा साथीलाई प्रवेश दिएपछि ‘एअर इन्डिया’लाई जरिवाना

Next Post

चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

१४ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ जेष्ठ २०८३,
अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
Load More
Next Post
चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा

चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In