• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरी ऐन संशोधनको लागि संसदमा, ३० वर्षे सेवाहद हट्ला ?

by
३० बैशाख २०८०,
0
निर्वाचनअघि गाडी किन्दै प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रहरी ऐन २०१२ संशोधनका लागि संसदमा पुगेको छ । सरकारले बिहीबार विभिन्न ऐन संशोधनसम्बन्धि बिधेयक संसदमा दर्ता गरेकोमा त्यसमा प्रहरी ऐन पनि राखिएको छ ।

बिधेयकमा दुई वटा प्रावधान संशोधन गर्न लागिएको छ । दफा १५ मा प्रहरी कर्मचारीको कर्तव्य अन्र्तगत १९२० मा रहेको प्रावधान हेरफेर गर्न लागिएको हो । हाल सो उपदफामा ‘सर्वसाधरण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नीमानिस र केटोकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिव नम्रतासाथ व्यवहार गर्ने उल्लेख छ ।’ यसमा रहेका शब्दमा लैंङिगक तटस्थता नभएको भन्दै संशोधन गर्ने प्रस्ताव गरिएको छ । त्यसको सट्टा, ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने,’ राख्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, संघीय संरचनाअनुसार अर्को एक प्रावधान मिलाउन लागिएको छ । प्रहरी बिशेष अदालतमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्मको लागि क्षेत्रीय प्रहरी बिशेष अदालत तोकिएकोमा क्षेत्रीय शब्दको सट्टा प्रदेश राख्न लागिएको छ ।

संविधानअनुसार प्रहरी ऐनमा संशोधन गर्नुपर्ने धेरै विषय रहेपनि त्यसलाई भने समाबेश गरिएको छैन । ३० वर्षे सेवाहद हटाउनुपर्ने विषय पनि प्रहरीमा उठ्दै आएपछि त्यो विषयमा पनि कुनै प्रस्ताव छैन । तर, संसदमा बिधेयकमाथि संशोधन प्रस्ताव राखेर सो प्रावधान पास गर्न सकिने गृहका अधिकारीहरु बताउँछन् । सेवाहद हटाउनुपर्ने पक्षमा अधिकांश प्रहरी छन् । तर, कसैको पनि करिअर प्रभावित नहुने गरी अध्ययन गरेर हटाउनुपर्ने माग छ ।

Previous Post

खेलकुदः गुजरातमाथि मुम्बईको जित

Next Post

मानसरोवर यात्रामा सहजीकरण गरिदिन चिनियाँ राजदूतलाई व्यवसायीको पत्र

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
मानसरोवर यात्रामा सहजीकरण गरिदिन चिनियाँ राजदूतलाई व्यवसायीको पत्र

मानसरोवर यात्रामा सहजीकरण गरिदिन चिनियाँ राजदूतलाई व्यवसायीको पत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In