• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खानेपानीको अभाव झेल्दै लखनावासी

by
२९ बैशाख २०८०,
0
२३ वर्षपछि बस्तीमा धारा वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा – बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ ।

लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताए । ‘जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ’, उनले भने ।

वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुका अनुसार आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको छ । जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयले समेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ ।

वडाको बजेटले खानेपानी योजना कार्यान्वयनका लागि सम्भव नरहेकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष वडाबाट खानेपानी योजना माग गरिएको उनले बताए ।

‘वडामा आउने ५५ लाख रुपैयाँको बजेटले ग्राभेल खसाउनसमेत सकिने स्थिति छैन, त्यसैले खानेपानी, शिक्षा र स्वास्थ्यका समस्यालाई समाधान गर्न पहल गरिदिन दौडधुप गरिरहेको छु’, वडाध्यक्ष थारुले भने, ‘वडावासीलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि आगामी वर्षको बजेटमा प्राथमिकता दिन सबैलाई अनुरोध गरेको छु ।’

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले लखना क्षेत्रलगायत कोहलपुरका अन्य क्षेत्रमा अझै पनि खानेपानीको समस्या रहेको स्विकार्दै समाधानका लागि पहल भइरहेको बताए ।

लखनावासीले आफूसमक्ष पनि खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्याबारे जानकारी गराएको सुनाउँदै उनले सङ्घीय, प्रदेश र नगरपालिकासँग समन्वय गरेर समस्याको समाधान हुने गरी आफूले कार्य योजना बनाएको उल्लेख गरे ।

नगरपालिकाको दुर्गममा रहेको वडा नं ७ को लखनालगायत बस्तीलाई सडक पूर्वाधार सँगसँगै खानेपानी, शिक्षा र स्वास्थ्यको समस्या समाधान गर्न योजनाबद्ध तरिकाले काम गर्नुपर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले बताइन् ।

Previous Post

नेपाल बैंकर्स संघको बैठकको निर्णयः जेष्ठदेखि कर्जाको ब्याजदर घट्ने

Next Post

किनबेच रोक्का रहेको देउखुरीको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्रीलाई

सम्बन्धित खबर

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै
राजनीति

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

४ अशोज २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
फिचर-ब्यानर

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

४ अशोज २०८३,
Load More
Next Post
किनबेच रोक्का रहेको देउखुरीको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्रीलाई

किनबेच रोक्का रहेको देउखुरीको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्रीलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In