• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै

    बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै

    दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

    दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

metakhabar by metakhabar
४ अशोज २०८३,
0
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज सकिँदैछ। शनिबारदेखि सुरु भएको वडा अधिवेशन देशभरका वडामा आज सम्पन्न हुँदैछ।

कांग्रेसका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ। वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइरहेका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा अधिवेशन सम्पन्न भएको छ।

रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा वडा अधिवेशन आज पनि जारी रहने कांग्रेसले जनाएको छ। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा भने स्थानीय अवस्था र कार्यकर्तासँगको समन्वयका आधारमा अधिवेशन गरिने बताइएको छ।

कांग्रेसले देशभर ६ हजार ७४३ वडामा वडा अधिवेशन गर्दैछ। जसमा ४६० गाउँपालिकाका ३ हजार २१५, २७६ नगरपालिकाका ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ र ६ महानगरपालिकाका १७४ वडा रहेका छन्।

विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४३४ जना निर्वाचित हुनेछन्। यसमध्ये ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य रहने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

वडा अधिवेशनबाट क्रियाशील सदस्यताको संख्याका आधारमा प्रत्येक वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशनपछि असोज ७ गते जिल्ला तथा असोज १० गते प्रदेश अधिवेशन हुनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

५ अशोज २०८३,
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै
समाचार

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै

५ अशोज २०८३,
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
फिचर-ब्यानर

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

५ अशोज २०८३,
Load More
Next Post
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In