• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता ?

by
२९ बैशाख २०८०,
0
भारतसहित १८० देशमा जेनेरेटिभ एआई च्याटबट ‘बार्ड’ सुरु गर्ने तयारीमा गुगल, के छ विशेषता ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गुगलको कृत्रिम कुराकानी गर्ने आर्टिफिसिय इन्टेजिलेन्स (कृत्रिम बौद्धिकता) बार्ड भारतसहित १८० भन्दा बढी देशमा सुरु हुने भएको छ । कम्पनीको मुख्य कार्यालय माउन्ट भ्यूमा आयोजित ‘एनुअल डेभलपर कन्फ्रेन्स’ मा घोषणा भएको हो। गुगलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर पिचाइले मन्तव्य राख्दै एआई मोडल उत्कृष्ट र सक्षम हुँदै गर्दा सबभन्दा रोमाञ्चक अवसर भनेको मानिसलाई प्रत्यक्ष रूपमा संलग्न हुन उपलब्ध गराउनु रहेको बताउनुभएको छ। ‘बार्डका लागि हाम्रो अवसर भनेको संवादात्मक एआईमा प्रयोग हो,’ उहाँले भन्नुभयो।

गुगलका उपाध्यक्ष सिसी हिसिओले गुगल बार्ड सबै देशमा खुला भएको र अब जापानिज र कोरियन भाषी प्रयोगकर्ता पनि यसमा जोडिन सक्ने बताउनुभयो। हिसिओका अनुसार अन्य ४० भाषामा पनि गुगल बार्ड उपलब्ध हुनेछ।

बार्ड ओपन एआइको च्याटजिपिटीका लागि गुगलको प्रक्रिया हो। यसले अधिकांश प्रतीक्षा सूचीको प्रतिबन्धलाई हटाई च्याटबटलाई फराकिलो ढंगबाट सिक्न अंग्रेजी भाषामा अझ विस्तृत रुपमा उपलब्ध गराउँदैछ। सुरुवाती चरणमा गुगल बार्ड च्याटबट अमेरिका र बेलायतमा उपलब्ध थियो। तर अब इच्छुक भारतीय प्रयोगकर्ता गुगल बार्डको आधिकारिक बेवसाइटको माध्यमबाट एआई च्याटबटको प्रतीक्षा सूचीमा सहभागी हुन सक्नेछन्।

सिइओ पिचाईका अनुसार कम्पनीले बार्डको विकास तीव्र रूपमा गरिरहेको छ। यसले अब कार्यक्रमको बृहत्तर क्षमताको शृंखलालाई समर्थन गर्छ। अहिलेसम्म यो पाम–२ मा चलिरहेको सिइओ पिचाईको भनाइ छ। स्मरण होस्, पाम–२ गुगलको नया विस्तृत भाषा मोडल लार्ज ल्यांग्वेज मोडल हो। यसले गुगलको अपडेटेड बार्ड च्याट टुललाई पावर प्रदान गर्नेछ। पाम–२ डेभलपर्सका लागि गुगलको पाम एपिआई, फायरबेस र कोल्याबमा उपलब्ध रहेको बताइएको छ।

‘पाम–२ हाम्रो आधारभूत अनुसन्धान र नवीनतम संरचनामा निमिर्त छ। यो कार्यको विस्तृत दायरामा सक्षम र प्रयोग गर्न पनि सजिलो छ,’ सिइओ पिचाईले भन्नुभयो, ‘हामी आज पाम–२ द्वारा सञ्चालित २५ भन्दा बढी प्रडक्ट र फिचर्सबारे घोषणा गरिरहेका छौँ।’

पाम–२ मोडल विस्तृत आकारमा उत्कृष्ट आधारभूत क्षमता प्रदान गर्ने बताइएको छ। यसलाई गेको, ओटर, बाइसन र युनिकर्न नाम दिइएको छ। यो मोडल तर्कमा बलियो हुनुका साथै वैज्ञानिक र गणितीय विषयमा कुशल प्रशिक्षित छ। यसमा एक सयभन्दा बढी भाषा बुझ्ने क्षमता पनि छ। यसले विश्वका डेभलपर्सलाई सहयोग गर्न सक्ने सिइओ पिचाईले दाबी गर्नुभएको छ।

Previous Post

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

Next Post

मुगु हिमपहिरोः घटनाको हप्ता दिन सम्म पनि घटनास्थल पुग्न सकेन उद्धार टोली

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
मुगु हिमपहिरोः घटनाको हप्ता दिन सम्म पनि घटनास्थल पुग्न सकेन उद्धार टोली

मुगु हिमपहिरोः घटनाको हप्ता दिन सम्म पनि घटनास्थल पुग्न सकेन उद्धार टोली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In