• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेन युद्धः जी सेभेन समूहका देशहरूले ‘आवश्यक पर्दासम्म’ युक्रेनलाई सघाउने

by
२६ अशोज २०७९,
0
युक्रेन युद्धः जी सेभेन समूहका देशहरूले ‘आवश्यक पर्दासम्म’ युक्रेनलाई सघाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।धनी देशहरूको समूह जी सेभेनका नेताहरूले “आवश्यक पर्दासम्म” युक्रेनलाई साथ दिने बताएका छन्।

सोमवार युक्रेनी सहरहरूमा रुसले गरेका मुख्य हमलापछि उक्त समूहले एउटा आपत्कालिन भर्चुअल बैठक गरेको थियो।

क्यानडा, फ्रान्स, इटली, जर्मनी, जापान, यूके र अमेरिका सदस्य रहेको सो समूहले सैन्य र मानवीय सहायता गर्ने काम जारी राख्ने समेत जनाएको छ।

रुससमेत उक्त समूहको सदस्य रहेकोमा सन् २०१४ क्राइमिया आफ्नोमा गाभेसँगै उसलाई समूहबाट हटाइएको थियो।

पश्चिमा सैन्य गठबन्धन नेटोलेसमेत आवश्यक परेको समयसम्म युक्रेनको साथमा रहने जनाएको छ।

पछिल्ला हमलाको पृष्ठभूमि
राजधानी किएभको मध्यमागसहित युक्रेनका कैयौँ क्षेत्रमा रुसी क्षेप्यास्त्रहरू प्रहार हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै २० जनभन्दा धेरै घाइते भएका थिए।

हमलाहरू मङ्गलवारसमेत जारी रहेका थिए र सर्वसाधारणहरूलाई हवाई प्रतिरक्षा हुने आश्रय स्थलहरूमा बस्न सुझाइएको छ।

रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ बताएका छन्।

उनले त्यहाँ भएका विस्फोटनका लागि युक्रेनमाथि आरोप लगाएका छन्।

निन्दा
तनाव बढाउने ती रुसी कदमको पश्चिमा नेताहरू तत्काल निन्दा गरेका थिए।

जी सेभेनले मङ्गलवार एउटा विज्ञप्तिमा भनेको छ, “हामीले आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहायता दिने काम जारी राख्नेछौँ र आवश्यक पर्दाको समयसम्म दृढ रूपमा युक्रेनसँग रहनेछौँ।”

उक्त समूहले रुसले एकलौटी ढङ्गले गरेका जनमतसङ्ग्रहहरूमार्फत् युक्रेनका चार वटा क्षेत्र आफ्नोमा गाभ्न गरेको प्रयासको समेत निन्दा गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी सेभेनलाई थप हवाई प्रतिरक्षा क्षमताका लागि आग्रह गरेका छन्।

बेलारुससँगको सीमाको चर्चा

उनले उक्त गठबन्धनलाई युक्रेन(बेलारुस सीमामा एउटा अन्तर्राष्ट्रिय मिसनलाई साथ दिन समेत आग्रह गरेका छन्।

बेलारुसका नेता एलेक्जेन्डर लुकाशेन्को पुटिनका एकजना निकट साझेदार हुन् जो रुसी सैनिकहरूसाथ युक्रेनतर्फको सीमामा आफ्ना फौज खटाउन सहमत भएका छन्।

लुकाशेन्कोले त्यो किएभबाट हुने त्रासको लागि जबाफ हुने बताएका छन्।

मङ्गलवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रपति पुटिन एकजना “सुझबुझपूर्ण व्यक्ति” होलान् भन्ठानेको बताउँदै उनले युक्रेन युक्रेनलाई सफलतापूर्वक अतिक्रमण गर्न सक्ने कुराको गलत लेखाजोखा गरेको बताए।

Previous Post

फेसबुकमा समस्या, जुकरवर्गकै फलोअर ९ करोडबाट ९ हजार

Next Post

पोर्चुगलका प्रधानमन्त्रीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतलाई समावेश गर्न आह्वान गरे

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
पोर्चुगलका प्रधानमन्त्रीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतलाई समावेश गर्न आह्वान गरे

पोर्चुगलका प्रधानमन्त्रीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतलाई समावेश गर्न आह्वान गरे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In