• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान पढौँ र जानौँ

by
२२ बैशाख २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. एकपटक प्रयोग गरेपछि पुनः अर्काे पटक प्रयोग गर्न सकिने प्राकृतिक स्रोत साधनलाई के भनिन्छ ?
– नवीकरणीय ।
२. धमिरा किराले बोटविरुवालाई पचाएर वायुमण्डलको कति प्रतिशत मिथेन ग्याँस पैदा गर्दछ ?
– ५० प्रशित ।
३. साधारणतया मानिसले कति डेसिमलवको ध्वनिलाई सहज रुपमा सुन्न सक्तछ ?
– ६५ डेसिमल ।
४. कति डेसिमलको ध्वनिले मानिसको श्रवणशक्ति समाप्त पार्न सक्छ ?
– १५० डेसिमल ।
५. संयुक्त राष्ट्रसंघले कतिसम्मको आवाजबाट हुने वातावरणीय असरलाई शान्त मानेको छ ?
– ४० डेसिमल ।
६. युरो–१ केसँग सम्बन्धित छ ?
– सवारी साधन मापदण्ड ।
७. वातावरण परिषद्को अध्यक्ष को हुन्छ ?
— प्रधानमन्त्री ।
८. दीगो विकासको अवधारणा नेपालको कुन आवधिक योजनाबाट ल्याइएको हो ?
– आठौँ ।
९. जीवजन्तु तथा वनस्पतिको वातावरण तथा प्रकृतिसँगको अन्तर्सम्बन्धको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
– भ्अययिनथ ।
१०. इकोलोजी शब्द कुन भाषाबाट आएको हो ?
– ग्रीक ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

Next Post

सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

सम्बन्धित खबर

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
Load More
Next Post
रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल

सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In